समाचारको विधा

मुख्य खबर

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रकाश माविलाई

बेनी, । बेनी नगरपालिकाले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा प्रकाश मावि विजयी भएको छ । १५ स्वर्ण, ५ रजत र ९ कास्य पदक सहित प्रकाश माविले नगद रु. ५१ पुरस्कार सहित रनिङ्ग शिल्ड, ट्रफि र

कालीगण्डकीमा व्यवसायिक जलयात्रा शुरु

बेनी। म्याग्दी जिल्ला भएर बग्ने कालीगण्डकी नदीमा व्यवसायिक जलयात्रा शुरु भएको छ ।बेनी नगरपालिका–८ कालीपुलको होटल गण्डकीले जिल्लामै पहिलो पटक व्यवसायिक जलयात्रा शुरु गरेको हो । होटलका सञ्चालक गम पुनले बेनीमा पर्यटकको बसाई लम्बाउने

म्याग्दी क्याम्पसमा शिक्षा संकायको डिग्रीमा दुई विषय थपिए

बेनी, । बेनीको म्याग्दी बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा दुई वटा विषयको पठनपाठन शुरु गर्ने तयारी भएको छ । क्याम्पसले चालु शैक्षिक वर्षदेखि शिक्षा संकायमा सेमेष्टर प्रणाली अन्तर्गत स्नातकोत्तर तहको एमएड कार्यक्रममा अंग्रेजी र इपिएम

नगर स्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा ६ स्वर्ण सहित प्रकाश माविको अग्रता

बेनी। बेनी नगरपालिले आयोजना गरेको अन्तर विद्यालय स्तरीय तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा सोमबार सम्म भएका खेलहरुमा ६ स्वर्ण पदक सहित प्रकाश माविले अग्रता लिएको छ । प्रतियोगिताको सोमबारसम्म कराते, तेक्वान्दो, उसु,

राष्ट्रिय परिचयपत्र बनाउदाँ हुने झञ्जट हटाउन म्याग्दीका नवआगन्तुक प्रजिअ पौडेलको पहल

म्याग्दी, । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले राष्ट्रिय परिचयपत्र बनाउने क्रममा सेवाग्राहीलाई भएको झञ्जट र सास्ती हटाउन अनलाइन टोकन प्रणाली अपनाउने भएको छ । राष्ट्रिय परिचयपत्र बनाउनका लागि दुई÷तिन दिन समय खर्चनुपरेको, झञ्जट र सास्ती

सन २०२२ मा मुस्ताङमा ६६ हजार पर्यटकले भ्रमण गरे

जोमसोम, । पर्यटकीय जिल्ला मुस्ताङमा एक वर्षको अवधिमा करिब ६६ हजार जना पर्यटकले भ्रमण गरेका छन् । सन २०२२ मा ६५ हजार ९४० जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय जोमसोमले जनाएको छ ।

रेलेखोलाको पचास प्रतिशत निर्माण सकियो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा एक वर्षअघि निर्माण शुरु भएको ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत आयोजनाको पचास प्रतिशत निर्माण सकिएको छ । ह्युम कन्सल्ट प्रा.ली प्रर्वद्धक रहेको आयोजना आगामी असार महिनाभित्र

बेनी नगरपालिकाका जनप्रतिनिधिको अगुवाईमा कालिपुलका अव्यवस्थित संरचना हटाइयो

बेनी, म्याग्दीको बेनी नगरपालिकाले सार्वजनिक जग्गा अतिक्रमण गरेर निर्माण गरिएका भौतिक संरचना हटाउन थालेको छ । सार्वजनिक जग्गाको अतिक्रमण हटाउने र संरक्षण गर्ने नगरपालिकाको अभियान अन्तरगत शुक्रबार कालीपुल बसपार्कमा सार्वजनिक जग्गामा

देविस्थानको साङगखोलामा झोलुङ्गे पुल निर्माण

देविस्थान, । म्याग्दीको मालिका गाउँपालिका–५ उदिनखोला र ओखरबोट जोड्ने देउता भिर पटक सामुदायिक झोलुङ्गे पुल निर्माण भएको छ । साङगखोला माथि निर्माण भएको एक सय मिटर लामो पुलको विहिबार एक कार्यक्रमका विच गाउँपालिका अध्यक्ष बेगप्रसाद गर्बुजा

कोरला नाका जोड्ने सडक निर्माणलाई तिब्रता दिन राष्ट्रियसभाका अध्यक्षको निर्देशन

बेनी, । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले बेनी–जोमसोम–कोरला सडक आयोजना निर्माणलाई तिब्रता दिन दिर्नेशन दिनुभएको छ । चिन र भारतलाई जोड्ने सबैभन्दा छोटो दुरीको कालीगण्डकी कोरिडोर अन्तरगत म्याग्दी र मुस्ताङ खण्डमा सडक