मालढुङ्गामा लागु औषध सहित ५ जना पक्राउ
बेनी । पर्वतको कुश्मा नगरपालिका–१ मालढुङ्गा बाट प्रहरीले लागु औषध सहित शुक्रबार साँझ पाँच जनालाई पक्राउ गरेको हो ।
गण्डकी प्रदेशको राजधानी पोखरादेखि बागलुङ, म्याग्दी र मुस्ताङ भित्र्ने मूख्य नाका मालढुङ्गामा चेकजाँचको क्रममा लागु औषध!-->!-->!-->…
