समाचारको विधा

मुख्य खबर

म्याग्दी महोत्सवको महिला भलिबलको फाइनल धवलागिरी र अन्नपूर्ण

बेनी, । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित महिला भलिबल प्रतियोगिताको फाइनलमा धवलागिरी र अन्नपूर्ण गाउँपालिका विच प्रतिस्पर्धा हुने भएको छ ।जिल्ला भलिबल

कृषि मेला प्रर्दशनीमा उत्कृष्ट हुने १४ जना कृषक पुरस्कृत

बेनी । म्याग्दीका १४ जना कृषकहरुलाई बिहिबार बेनीमा पुरस्कृत गरिएको छ । सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ का अवसरमा आयोजित कृषि मेलामा उत्कृष्ट हुने कृषकहरुलाई पुरस्कृत गरिएको हो । कृषि

पोखराका समिर पुन बने चेम्बर लोक तारा

बेनी । सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ को अवसरमा आयोजित चेम्बर लोक तारा गायन प्रतियोगितामा पोखराका समिर पुन बिजयी हुनुभएको छ ।बेनीको खुल्ला मञ्चमा बुधबार भएको फाइनल

जलजलाको १३ औ गाउँसभा सम्पन्न

लामाखेत । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा बुधबार लामाखेतमा सम्पन्न भएको छ ।सभामा गाउँपालिकाका अध्यक्ष राजप्रसाद आचार्यले गर्नुभएको बजेट संसोधन, शिर्षकान्तर, चालु आर्थिक वर्षको अर्धवार्षिक प्रतिवेदन, लेखा समिति र गाउँपालिकाको भवन

फलीयागाउँमा दाउरा प्रहार गरेर बुहारीको हत्या

बेनी, म्याग्दीको धवलागिरी गाउँपालिका–३ फलीयागाउँका एक व्यक्तिले दाउरा प्रहार गरेर बुहारीको हत्या गरेका छन् । ५३ वर्षीय इन्द्रबहादुर भण्डारीले दाउरा प्रहार गर्दा उनकी बुहारी २८ वर्षीया अनिता रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले

हिस्तान घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन

बेनी, ३ माघ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ को घराम्दीमा सामुदायिक स्वास्थ्य इकाई सञ्चालन भएको छ । अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले इकाई सञ्चालन गरेको हो । अन्नपूर्ण गाउँपालिका–७ को वडा स्तरको

पालिका स्तरीय भलिबल प्रतियोगितामा बेनीको रातो र धवलागिरी गाउँपालिकाको बिजय शुरुवात

बेनी । बेनीमा सोमबारदेखि पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ ।सातौ म्याग्दी महोत्सव एवम् प्रदेश स्तरीय कृषि, पर्यटन, औगोगिक, व्यापार मेला अन्तरगत आयोजित प्रतियोगितामा ७ वटा स्थानीय तहले सहभागिता जनाएका छन् । बेनी नगरपालिका,

कार्यालय फर्कदै गरेका कृषि प्रसार अधिकृत बाटैमा अस्ताए

बेनी, पोखरामा आइतबार भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परि ज्यान गुमाएका मोहनप्रकाश श्रेष्ठ (प्रकाश) कृषि ज्ञान केन्द्र म्याग्दीका कृषि प्रसार अधिकृत हुन् ।कृषि ज्ञान केन्द्र म्याग्दीका प्रमुख किरन सिग्देलका अनुसार कार्यालयको कामको

दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई लायन्स कल्वको उपकरण सहयोग

दरवाङ। अन्तराष्ट्रिय सामाजिक संस्था लायन्स क्लवले म्याग्दीको मालिका गाउँपालिका–६ मा रहेको दरवाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई आइतबार उपकरण उपलब्ध गराएको छ । लायन्स क्लव अफ म्याग्दी दरवाङको पहलमा लायन्स क्लव इन्टरनेशनल डिस्ट्रिक ३२५ले

अयोध्या लैजाने कालीगण्डकीको शिलाको पुजा

बेनी, भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ती बनाउन लैजान तयार पारिएको शिला उत्खनन् स्थलमा आइतबार क्षमापुजा गरिएको छ । बेनी नगरपालिका–६ ठुलोपहिरो स्थित कालीगण्डकी नदी किनारमा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले