समाचारको विधा

मुख्य खबर

संगितमय बन्यो महोत्सव

बेनी,। बेनीमा सञ्चालित सातौ म्याग्दी महोत्सव, माघे संक्रान्ति मेला तथा प्रदेश स्तरीय कृषि, घरेलु तथा औद्योगिक प्रर्दशनी विभिन्न कलाकारहरुको प्रस्तुतिले संगितमय बनेको छ । महोत्सवको तेस्रो दिन शनिबार गायक पशुपति शर्मा, प्रमोद खरेल र

कालीगण्डकीको शिला लैजान अयोध्याको टोली म्याग्दीमा

म्याग्दी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला लैजानका लागि हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्याबाट एक टोली म्याग्दीमा आएको छ । भारतको अयोध्यामा निर्माण हुन लागेको रामलला मन्दिरमा मुर्ति बनाएर राख्नका लागि नेपाल

आलु खेतीको प्रर्वद्धनमा लाग्यो जलजला गाउँपालिका

शालिजा। पर्वतको जलजला गाउँपालिका–६ शालिजामा आलु विउ विकास कार्यक्रम शुरु भएको छ । जलजला गाउँपालिकाले राष्ट्रिय आलु बाली अनुसन्धान केन्द्रसँग समन्वय गरेर प्रगतिशिल ताजा तरकारी तथा विउ उत्पादक कृषक समूह मार्फत कार्यक्रम शुरु गरेको हो ।

जलजलाको गाउँसभा स्थगित

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाको १३ औ गाउँसभा कार्यसूचिमै प्रवेश नगरी स्थगित भएको छ ।लामाखेतमा बोलाइएको गाउँसभाका बहुमत सदस्य उपस्थित नभएपछि स्थगित गरिएको हो । चालु आर्थिक वर्षको पहिलो छ महिनामा भएका गतिबिधिको समिक्षा, खर्च अनुमोदन,

बेनीको नगरसभाबाट ७८ करोडको संसोधित बजेट पारित

बेनी । म्याग्दीको बेनी नगरपालिकाको बाहै नगरसभाबाट रु. ७८ करोड भन्दा बढीको संसोधित बजेट पारित भएको छ ।बेनीमा शुक्रबार सम्पन्न सभामा उपप्रमुख ज्योती लामिछानेले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९÷८० को संसोधित बजेट अनुमान तथा प्रगति

म्याग्दीका विकास आयोजना निर्माणमा भएको ढिलासुस्तिप्रति सरोकारवालाको असन्तुष्टि

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले ठेक्का ओगटेर काम नगर्ने प्रवृति विकासको बाधक बनेको बताउनुभएको छ । बेनीमा बिहिबारदेखि शुरु भएको सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेलाको उद्घाटन

बेनीमा सातौ म्याग्दी महोत्सव शुरु

बेनी, । बेनीमा बिहिबारदेखि सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ शुरु भएको छ । म्याग्दी उद्योग वाणिज्य संघको मुल आयोजनामा बेनीको खुल्ला मञ्चमा माघे संक्रान्ति पर्वको अवसरमा आयोजित महोत्सव दश

म्याग्दी महोत्सव आजदेखि

बेनी, । बेनीमा बिहिबारदेखि सातौ म्याग्दी महोत्सव तथा प्रदेश स्तरीय कृषि, पर्यटन, औद्योगिक, व्यापार मेला–२०७९ शुरु हुदैछ् । माघ ७ गतेसम्म बेनीको खुल्ला मञ्चमा सञ्चालन हुने महोत्सवको सबै तयारी पुरा भएको मुल आयोजक म्याग्दी उद्योग वाणिज्य

तोरी फुलेर पहेलपुर बन्यो रत्नेचौर

रत्नेचौर, २७ पुष । तोरी फुलेको खेतको फाँटको पृष्ठभूमिमा पहाडी भूगोल र धवलागिरी हिमाल । खेतको बिचमा कालोपत्रे सडक । सडकको दायाँ र बायाँ परम्परागत तथा आधुनिक घरहरुको ग्रामिण बस्ती म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरको केही दिनयताको दृष्य हो

कालीगण्डकीको देवशिला अयोध्या लैजाने तयारी

बेनी । विश्वमै दुर्लभ शालग्राम पाइने कालीगण्डकी नदीको शिला हिन्दुहरुको धार्मिक स्थल भारतको अयोध्या लगिने भएको छ । मुस्ताङको दामोदरकुण्डबाट बगेर आउने कालीगण्डकी हिन्दु धर्मावलम्बीहरुले भगवान बिष्णुको रुपमा पुज्ने शालग्राम शिला पाइने