राष्ट्रिय महिला भलिवलमा सेना र प्रदेश १ बिजयी, कर्णाली प्रदेश लिग चरणबाटै बाहिरियो
बेनी । विभागीय टिम नेपाली सेना र प्रदेश १ ले म्याग्दीको बेनीमा जारी नवौ राष्ट्रिय खेलकुद प्रतियोगिताको महिला भलिबलको शनिवार भएको खेलमा जित निकालेका छन् ।
बेनीको खुल्ला मञ्च खेलमैदानमा भएको खेलमा सेनाले कर्णाली र प्रदेश १ ले मधेश!-->!-->!-->…
