मोहनबहादुर मल्ल स्मृति पुरस्कार ढकाल, सापकोटा र जिसिलाई प्रदान
बेनी, । मोहनबहादुर मल्ल स्मृति पुरस्कार–२०७९ बाट सोमबार तीन जना महिला साहित्यकार पुरस्कृत हुनुभएको छ ।मोहनबहादुर मल्लको ११२ औ जन्म जयन्तीको अवसरमा सोमबार पर्वतको जलजला गाउँपालिका–४ मोहनचोकमा आयोजित कार्यक्रममा साहित्यकारहरु उषा आचार्य!-->…
