जलजला गाउँपालिकाले चालु आवको बजेट संसोधन गरेर घटायो
लामाखेत। पर्वतको जलजला गाउँपालिकाले चालु आर्थिक वर्ष २०८२÷०८३ को बजेट संसोधन गरेर घटाएको छ ।
गाउँपालिकाको केन्द्र लामाखेतमा शुक्रबार सम्पन्न २० औ गाउँसभाले गत असारमा गरेको सभाले पारित गरेको बजेटलाई संसोधन गर्न उपाध्यक्ष दिपक आचार्यले!-->!-->!-->…
