समाचारको विधा

मुख्य खबर

म्याग्दीमा पनि आमहडतालको असर

बेनी । प्रधानमन्त्री केपी शर्माओलीले गरेको प्रतिनिधिसभा बिघटन र असंबैधानिक नियुक्तिको बिरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–माधव समूहले बिहिबार आव्हान गरेको आम हड्तालको प्रभाव म्याग्दीमा पनि परेको छ । गृहमन्त्रालय र स्थानीय

दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशनको भोली प्रधानमन्त्रीले उद्घाटन गर्ने

बेनी । म्याग्दी र पर्वतमा निर्माण भएको २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ । पर्वतको कुश्मा नगरपालिकाको खुर्कोटमा बिहीबार ११.१५ मा प्रधानमन्त्री ओलीले

जलथले-फगाम हुदै धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण सुरु

जलथले । म्याग्दी स्थित संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर बराह हुदै रघुगंगा गाउँपालिका स्थित धौलागिरी हिमालको

गाउँसभाको निर्णय एक महिनामै कार्यान्वयन भएपछि धारापानीबासी खुसी

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानीमा स्वास्थ्य चौकी स्थापना भएको छ । साबिक ताकम गाबिसको १ र २ नम्बर वडामा पर्ने धारापानीका बासिन्दालाई ताकममा रहेको वडा स्तरीय स्वास्थ्य चौकीमा पुगेर सेवा लिन अपायक परेपछि नयाँ चौकी स्थापना

दरवाङको सभाहल अख्तियारको छानबिनमा

दरवाङ, । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङको छ्यारछ्यारेमा निर्माण भएको बहुउद्देश्यीय सभाहल अख्तियार दुरुपयोग अनुसन्धानको छानबिनमा परेको छ । अस्वभाविक लागत बनाएर डिजाइन, ठेक्का प्रक्रियामा मिलेमतो र भवन निर्माणमा अनियमितता गरेको

जलबिद्युत आयोजनासँगै भित्रिएको अवसरलाई सदुपयोग गर्न नारच्याङबासीलाई आग्रह

घराप । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माणाधिन १०९ मेगावाट क्षमताको निलगिरी १ र २ जलबिद्युत आयोजनाबाट उत्पादीत बिद्युत केन्द्रिय प्रशारण लाइनमा जोड्न प्रशारण लाइन निर्माणको तयारी भएको छ । निलगिरीखोला हाइड्रोपावर

म्याग्दीमा प्रदेश सरकारका तीन वटा मोटर चल्ने पुल निर्माण सुरु

बेनी, गण्डकी प्रदेश सरकारले म्याग्दीमा एकै साथ तीन वटा मोटर चल्ने पुल निर्माण सुरु गरेको छ । पुर्बाधार बिकास कार्यालय म्याग्दी मार्फत, धवलागिरी, मालिका र अन्नपूर्ण गाउँपालिकाको ग्रामिण बस्तीलाई सिधा सडक सञ्जालसँग जोड्न पुल निर्माण सुरु

कोरोना बिरुद्धको खोप लगाउन सुरु

बेनी । म्याग्दीमा पनि बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना (भाइरस) बिरुद्धको खोप लगाउन सुरु भएको छ । भारत सरकारले उपलब्ध गराएको कोभिशिल्ड नामको खोप पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई लगाउन लागिएको हो । पहिलो दिन म्याग्दीमा १३०

मराङ–काठमाडौ समाजद्धारा पहिरो पिडितलाई साढे १६ लाख सहयोग

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितहरुलाई मंगलबार करिब साढे सोह् लाख रुपैयाँ सहयोग प्राप्त भएको छ । मराङ–काठमाडौ समाजद्धारा संकलित १६ लाख ४८ हजार रुपैयाँ वडा अध्यक्ष राजाराम सुबेदीलाई समाजका अध्यक्ष धनबहादुर

म्याग्दीमा आयो कोरोना विरुद्धको खोप

बेनी । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको ‘कोभिसिल्ड’ खोप म्याग्दीमा समेत आइपुगेको छ । गण्डकी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय अन्र्तगत रहेको स्वास्थ्य आपुर्ती ब्यवस्थापन केन्द्र पोखराबाट