समाचारको विधा

मुख्य खबर

प्रतिनिधिसभा बिघटन बिरुद्ध बेनीमा राके जुलुस

बेनी,। प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा बिघटन गरेको बिरोधमा शुक्रबार साँझ बेनीमा नेकपाको प्रचण्ड–नेपाल पक्षका युवा र बिद्यार्थीहरुले राँके जुलुस प्रर्दशन गरेका छन् । संबिधानको प्रतिकुल हुने गरि भएको प्रतिनिधिसभा बिघटन गर्ने

धवलागिरी चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा सात करोडका पुर्बाधार बन्दै

म्याग्दी । म्याग्दी स्थित धवलागिरी र अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गमा पुर्बाधार निर्माणका लागि सात करोड रुपैयाँ बिनियोजन भएको छ । पर्यटन मन्त्रालयले धवलागिरी पदमार्गमा चार करोड र अन्नपूर्ण पदमार्गलाई तीन करोड रुपैयाँ भन्दा

अरुणाको भलिबल प्रेम

बेनी, । आम–आमाबुवाले जस्तै म्याग्दीको रघुगंगा गाउँपालिका–३ पिप्लेका कमला र कुवीर शाहीले पनि सोच्नु भएको थियो, कतै छोरी खेलकुदमा लागेर बिग्रिने त होइन ? चिन्ता स्वाभाविक थियो । तर जति बेला छोरीले देशका लागि खेलेर अपार ख्याति कमाइन्, त्यति

गाउँसभामा पुग्यो रघुगंगाको अस्पताल बनाउने स्थान बिवाद

मौवाफाँट, । म्याग्दीको रघुगंगा गाउँपालिकामा उत्पन्न १० शैयाँ क्षमताको अस्पताल बनाउने ठाउँको बिवाद गाउँसभामा पुगेको छ । अस्पताल बनाउने स्थान टुङ्गाउने, बजेट संसोधन, बेरुजु फस्यौट, प्रगति समिक्षा, स्थानीय तहको संस्थागत क्षमता स्वमूल्याङकन

ताकममा अस्पताल बनाउने निर्णय गर्दै सकियो धवलागिरीको हिउँदे गाउँसभा

बेनी,। ताकममा पाँच शैया क्षमताको अस्पताल बनाउने सर्बसम्मत निर्णय गर्दै धवलागिरी गाउँपालिकाको हिउँदे गाउँसभा मंगलबार सकिएको छ । सोमबारदेखि गाउँपालिकाको कार्यालय रहेको मुनामा सुरु भएको सभा वडा न. ७ मा पर्ने ताकममा ५ शैया क्षमताको अस्पताल

ओली नेकपाको महाधिवेशन आयोजक समितिमा म्याग्दीका शर्मा र पुन

बेनी, । प्रधानमन्त्री केपी शर्मा ओली पक्षको नेकपाले म्याग्दीका नवराज शर्मा र नरदेवी पुनलाई केन्द्रिय महाधिवेशन आयोजक समितिको सदस्यमा चयन गरेको छ । बालुवाटार स्थित प्रधानमन्त्रीको सरकारी निवासमा मंगलबार भएको ओली पक्षीय केन्द्रिय कमिटिको

धवलागिरीको हिउँदेसभाबाट शाखा कार्यालय एकिकृत र धारापानीमा स्वास्थ्य चौकी स्थापना गर्ने निर्णय

ताकममा अस्पताल स्थापना गर्ने निर्णयका लागि गाउँसभा सदस्यहरुले सर्त अघि सारे मुना, । छरिएका म्याग्दीको धवलागिरी गाउँपालिका अन्तरगतका बिषयगत शाखा कार्यालय एकिकृत हुने भएका छन् । मुनामा सोमबार सुरु भएको हिउँदेसभाले गाउँपालिकाको

नेपालमा नफापेको संसदीय ब्यवस्था, संसद बिघटनपछि राजनीतिक अस्थिरता बढ्यो

बेनी, । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेको संसद विघटनको निर्णयको राष्ट्रिय, अन्तराष्ट्रिय देखि जिल्ला र गाउँ तहसम्म बिरोध भएको छ ।ओलीले संबैधानिक (कु) गरेर देशलाई उल्टो बाटोमा हिडाउन र राजनीतिक

अन्नपूर्णमा पहिलो पटक डाक्टर पुगे

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकामै नियमित बसेर सेवा दिने गरि पहिलो पटक डाक्टर पुगेका छन् । अन्नपूर्ण गाउँपालिकाले नारच्याङमा सञ्चालन गर्न लागेको कोरोना अस्पतालका लागि डाक्टर नियुक्त गरेको हो । पुष १ गतेदेखि लागू हुने गरि डाक्टर

विप्लवका नेताको मरण : घरजग्गा धरौटीमा, अस्पतालमा शव !

२ पुस, पोखरा। जिल्ला कारागार, कास्कीका प्रतिनिधि मंसिर २८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुन कहाँ पुगे । र, आग्रह गरे, ‘म्याग्दीका जगेन्द्रलाई पोखरा अस्पताल त ल्याइयो तर भेन्टिलेटरले मात्र सास धानेको छ ।’ सरकार र