समाचारको विधा

मुख्य खबर

घरघरमा पुगेर न्यानो कपडा बाँड्दै म्याग्दी प्रशासन

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले जाडोको जोखिममा रहेका नागरिकलाई घरघरमै पुगेर न्यानो कपडा बितरण गर्न थालेको छ । गृह मन्त्रालयको कार्यक्रम अनुसार म्याग्दीमा पनि प्रशासनका कर्मचारीहरु न्यानो कपडा बोकेर जोखिममा रहेका नागरिकको

फरार प्रतिबादी पक्राउ देखि अनुसन्धानमा प्रबिधिको प्रयोग गरेका गतिबिधि सार्वजनिक गर्दै बिदाई भए…

बेनी, । जिल्ला प्रहरी कार्यालय म्याग्दीले पछिल्लो एक वर्षमा भएका गतिबिधिको बिबरण सार्वजनिक गरेको छ । प्रहरी प्रशिक्षण प्रतिष्ठान काठमाडौमा सरुवा भएका प्रहरी नायब उपरिक्षक किरनजंङ्ग कुँवरले आफ्नो कार्यकालमा भएका गतिबिधि सार्वजनिक गरेर

बिकास आयोजनामा भएको ढिलासुस्तिप्रति म्याग्दीका जनप्रतिनिधिको आक्रोस

भन्छन–‘कार्यालयमा ताला लगाउने र ठेकेदारलाई थुन्नुको बिकल्प छैन्’ बेनी, । “हाम्रै नगरपालिकाको कार्यालय अगाडी मंगलाघाट र हाँडेभिर जाने पिच सडक भत्काएर छोडेको डेढ वर्ष भयो, अहिलेसम्म पिच भएको छैन,” बेनी नगरपालिकाका प्रमुख हरिकुमार

जिल्ला स्तरीय समन्वयात्मक बैठकद्धारा २० बुदे बाबियाचौर घोषणापत्र जारी

बाबियाचौर । म्याग्दीका सबै स्थानीय तहका प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्इक्ष, प्रमुख प्रशासकीय अधिकृत र सुरक्षा अधिकारी सहभागि समन्वयात्मक बैठकले २० बुदे घोषणापत्र जारी गरेको छ । जिल्ला प्रशासन कार्यालयले मंगला गाउँपालिकासँग समन्वय गरेर

बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा म्याग्दी जेसीजको नयाँ कार्यसमिति चयन

बेनी । युवाहरुको नेतृत्व, क्षमता बिकास र सामाजिक गतिबिधिमा सक्रिय संस्था म्याग्दी जेसीजको सन २०२१ को लागि बिरेन्द्र श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । सोमबार बिहान सकिएको २१ अधिवेशन तथा २२ औ साधारणसभाबाट निर्वाचित

प्रशासनको छड्के अनुगमनमा बेनीका कार्यालयमा यस्तो भेटियो

बेनी । जिल्ला प्रशासन कार्यालय, म्याग्दीले आइतबार सदरमुकाम बेनी स्थित २२ वटा सरकारी कार्यालयमा छड्के अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी माया कुँवरको नेतृत्वमा ५ वटा समूह बनाएर ३३ सूचकलाई आधार मानेर मूल्याङ्कन विवरण संकलन भएको

मराङका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङका पहिरो पिडितको पुनस्थापनाका लागि जग्गा ब्यवस्थापन भएको छ । गत असार २५ र २६ गतेको पहिरोका कारण घरबास गुमाएकाहरुको पुर्नस्थापनाका लागि वडा कार्यालयले स्थापना गरेको विपद् ब्यवस्थापन कोषमा

राहुघाट निर्माणमा ढिलासुस्ति गरेको भारतीय ठेकेदार जेपीद्धारा मजदुरको श्रमशोषण

तिल्केनीचौर । घरखर्च चलाउन र छोराछोरी पढाउने खर्च जुटाउन सुदुरपश्चिम प्रदेशको महेन्द्रनगरका रामबहादुर बोहोरा गत कात्तिक दोस्रो हप्ता काम खोज्दै म्याग्दी आइपुगे ।६ जनाको समूहमा आएका बोहोराको टोलीले रघुगंगा गाउँपालिकामा निर्माणाधिन राहुघाट

ताकममा अस्पताल र वडा कार्यालय भवनको शिलन्यास

गोपाल आचार्य ताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकममा निर्माण हुन लागेको अस्पताल र वडा कार्यालय भवनको बुधबार शिलन्यास गरिएको छ । पाँच शैया क्षमताको अस्पताल भवनको निबर्तमान सांसद भुपेन्द्रबहादुर थापा र वडा कार्यालय भवनको जिल्ला

बेनीमा ओली समूहको शक्ति प्रर्दशन

बेनी । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को प्रधानमन्त्री समेत रहेका केपी ओलीले नेतृत्व गरेको समूहले मंगलबार म्याग्दी सदरमुकाम बेनीमा शक्ति प्रर्दशन गरेको छ । राष्ट्रिय युवा संघको ओली समूहमा आवद्ध युवाहरुले बेनीमा मोटरसाइकल र पैदलयात्रा