जलजलाको बराहतालमा राष्ट्रपतिको स्वागतका लागि तयारी
मल्लाज, ९ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीको भोली बुधवार पर्वतको जलजला क्षेत्रमा हुने भ्रमणको तयारी पुरा भएको छ ।
बुधवार विहान ११ बजे राष्ट्रपति भण्डारी जलजला गाउँपालिका २ पूर्ण गाउँस्थित बरातालमा आउने कार्यक्रमको सम्पूर्ण तयारी!-->!-->!-->…
