बेनी–दरवाङ सडक मर्मत शुरु
तातोपानी, । दुई दिनदेखि अवरुद्ध म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक मर्मतको काम शुरु भएको छ ।
अविरल वर्षासँगै बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत तथा मालिका गाउँपालिकाको बांगेपहिरोमा पहिरो खसेपछि शनिबार देखि २४!-->!-->!-->…
