समाचारको विधा

मुख्य खबर

ढोरपाटनसँग सडक र राउण्ड धौलागिरिलाई व्यवस्थित बनाउन सांसद जुग्जालीको जोड

ताकम, २३ चैत । म्याग्दी प्रदेशसभा क्षेत्र (ख) बाट निर्वाचित गण्डकी प्रदेशसभा सदस्य रेशम बहादुर जुग्जालीले ढोरपाटनलाई सडकले जोड्ने र राउण्ड धौलागिरी चक्रीय पदमार्गलाई व्यवस्थित बनाउन प्राथमिकता दिएको बताउनु भएको छ । म्याग्दीको धवलागिरी

असारे विकासको प्रवृति हटाउन अन्नपूर्णको पहल

पोखरेबगर, । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्षको अन्तिम असार महिनामा योजना कार्यान्वयन गर्ने प्रवृतिको अन्त्य गराउन पहल थालेको छ ।चालु आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बिनियोजन भएका योजनाको नीतिगत निर्णय गर्दै २०८० वैशाख १०

बाख्रापालक कृषकलाई घाँसको विउ र औषधी वितरण

बेनी, । बेनी नगरपालिकाको ६ वटा वडालाई समेटेको बाख्राको व्यवसायिक उत्पादन केन्द्र (ब्लक) कार्यक्रममा आवद्ध कृषकहरुलाई बुधबार घाँसको विउ र औषधी वितरण गरिएको छ ।प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तरगत भेटेरीनरी अस्पताल तथा पशु सेवा

सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको नयाँ नेतृत्व चयन

वनलाई कृषि र पर्यापर्यटनसँग जोड्नुपर्नेमा जोड बेनी । सामुदायिक वन उपभोक्ता महासंघ बेनी नगर समितिको अध्यक्षमा सुर्यप्रकाश बानिया (सागर) चयन हुनुभएको छ ।बेनीमा बुधबार सम्पन्न दोस्रो अधिवेशनबाट समितिको उपाध्यक्षमा मैना खत्री, सचिवमा तुलसी

अन्नपूर्ण गाउँपालिकाको सार्वजनिक सुनुवाई: विकास , पर्यटन प्रवद्र्धन र ढिलासुस्तीप्रति ध्यानकर्षण

पोखरेबगर । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरमा शनिवार प्रगति समिक्षा तथा सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ । चालु आर्थिक बर्षको दोस्रो चौमासिकसम्म सम्पादन भएका विकास गतिविधि, सेवा प्रवाह र समग्र गाउँपालिकाको

अन्नपूर्ण हिमाल सफाई गर्दै नेपाली सेना

नारच्याङ, । म्याग्दी स्थित अन्नपूर्ण प्रथम हिमाल सरसफाईका लागि नेपाली सेनाको टोली आधार शिविरतर्फ गएको छ । आठ हजार ७१ मिटर अग्लो यो हिमाल म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको भूगोलमा अवस्थित छ । कास्कीको पोखरा महानगरपालिकाको

ताकमकोतमा हनुमानको मुर्ति राखिदै

ताकम, । धवलागिरी गाउँपालिका–७ स्थित म्याग्दीको ऐतिहाँसिक ताकमकोतमा हनुमानको मुर्ति स्थापना गर्न लागिएको छ । धार्मिक पर्यटकीय हिसाबले प्रशस्त सम्भावना बोकेको ताकमकोतको आकर्षण बढाउन हनुमानको मुर्ति राख्न लागिएको हो । धवलागिरी गाउँपालिका–७

बेनी– मालढुङ्गा सडक निर्माण रोकियो

बेनी, नदीजन्य निर्माण सामग्रीको अभावका कारण म्याग्दी र मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी– मालढुङ्गा सडक स्तरोन्नितिको काम रोकिएको छ । पर्वतको कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गा देखि जलजला गाउँपालिकाको ८, ७, ४ र ३ नम्बर वडा

बाबियाचौरमा कवर्डहल निर्माण

बाबियाचौर, । म्याग्दीको बावियाचौरमा वहुउद्देश्यीय कर्वड हल निर्माण भएको छ । बाबियाचौर मंगला गाउँपालिकाको केन्द्र हो ।मंगला युवा क्लवले निर्माण गरेको कर्वड हलको बिहिबार गाउँपालिका अध्यक्ष सतप्रसाद रोकाले उद्घाटन गर्नुभएको थियो ।कर्वड हल

विद्याज्योति माविको भवन उद्घाटन

बेनी, पर्वतको जलजला गाउँपालिका–३ मल्लाज स्थित विद्याज्योति माबिमा निमाण भएको कक्षा कोठा भवनको बिहिबार उद्घाटन गरिएको छ । विकास बेल्जियम र जलजला गाउँपालिकाको साझेदारीमा दश कोठे दुई तले कक्षा कोठा भवन निर्माण भएको थियो । जलजला