समाचारको विधा

मुख्य खबर

एघार वर्षपछि बागलुङमा चार पाङग्रे सवारी चालक लाइसेन्सको आवेदन खुुल्यो

बेनी, म्याग्दी लगायत साविक धौलागिरी क्षेत्रका सेवाग्राहीलाई लक्षित गरेर बागलुङमा एघार वर्षपछि पुनः चारपाङग्रे सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षा सञ्चालन गर्न आवेदन संकलन हुन थालेको छ । बागलुङसहित पर्वत, म्याग्दी र मुस्ताङका

म्याग्दीका एमाले काँग्रेससँग माओवादीको त्रिपक्षीय प्रतिस्पर्धा हुने वातावरण बन्दै गएको छ– जुग्जाली

सिंगा, । नेकपा माओवादी केन्द्रका म्याग्दी जिल्ला संयोजक रेशम जुग्जाली (सुविन)ले म्याग्दीका जनताले माओवादीसँग गरेको अपेक्षा पुरा गरेरै छाड्ने उद्घोष गर्नुभएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री

स्वाँतमा पुल, भवन र सडक उद्घाटन

सुरेन गुरुङ स्वाँत ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँत गाउँमा निर्माण भएका चार वटा योजनाको उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जाली (सुविन) र प्रदेशसभा

गाउँमा बनेका पूर्वाधारको उपभोग गर्ने मानिस घट्दै जानु चिन्ताको विषय – मन्त्री जुग्जाली

स्वाँत, । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुर जुग्जालीले बसाईसराई ग्रामिण विकासको मुख्य चुनौतिको रुपमा रहेको बताउनु भएको छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्वाँतमा न्यु स्टार युवा क्लवले जनै

बेनीको मौलिक नागानागिनी नाच

बेनी, । म्याग्दीको सदरमुकाम बेनीमा बिहिबार तीन वटा पुस्ताका कलाकारहरुले सँगै मौलिक नागानागिनी नाच प्रस्तुुत गरेका छन् । बर्खे नाच अन्तरगतको नागानागिनी बेनीका नेवार समुुदायको मौलिक संस्कृति हो । नेपाल भाषा मंका खःल र ल्याम पुुचको

गुर्जामा उच्च घनत्वको स्याउको खेतीको परिक्षण सफल

बेनी, । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्बर १ गुर्जामा उच्च घनत्वको स्याउ खेतीको परिक्षण सफल भएको छ । गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले इटलीबाट ल्याएको उच्च घनत्व जातका स्याउका बिरुवा दुुई वर्षअघि गुर्जामा रोपिएको थियो ।

भुुवानी आधारभूतको भवन पुुननिर्माणका लागि मन्त्री जुुग्जाली र सांसद भण्डारीसँग स्थानीयको माग

घार, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –६ घारको भुवाने थानमा रहेको भुुवानी आधारभूत विद्यालयको कक्षा कोठा भवन जिर्ण बनेको छ । पर्खाल चर्किएर चिरा चिरा भएको जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन गराउनुुपर्ने अवस्था छ । कमजोर भूूबनोट र नजिकैबाट

घोडेपानी र घान्द्रुक जोड्ने सडक पिच गर्छौ – मन्त्री जुुग्जाली

घोडेपानी, । गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री रेशमबहादुुर जुुग्जालीले पर्यटकीय स्थल जोड्ने सडकको स्तरोन्नतिमा प्राथमिकता दिएको बताउनुु भएको छ । म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–५ शिख र वडा नम्बर–६

जगन्नाथको कपडा फेरियो, सरकारी भोज खुवाइयो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–५ गाजनेमा रहेको जगन्नाथ मन्दिरमा रहेको मुर्तिलाई सोमबार धार्मिक बिधि अनुसार नयाँ कपडा फेरिएको छ । जगन्नाथको मुर्तिमा श्रावण शुक्ल दुवादशीका दिन नयाँ कपडा फेर्ने चलन छ । तत्कालीन पर्वत राज्यका राजा डिम्ब

कमजोर विद्यार्थीको खोजीमा जलजला गाउँपालिका

बेनी, । पर्वतको जलजला गाउँपालिकाले कमजोर सिकाई उपलब्धी भएका विद्यार्थी पहिचान गर्न थालेको छ । विद्यार्थीको विषयगत सिकाई उपलब्धीको विष्लेषण गरेर उनिहरु केन्द्रित शैक्षिक सुधारको योजना तय र लागू गर्ने प्रक्रीया थालेको हो । विद्यार्थीको