मजदुरबाट मालिका बनेका राजन
बेनी, १८ वर्षअघि मजदुर बनेर बेनी आउनुभएका नुवाकोटको शिवपुरी गाउँपालिका–३ मजुवाका ३६ वर्षीय राजन लामा करोडौ सम्पत्तिको मालिक बन्नुभएको छ । आत्मविश्वास, लगन, धैर्य र इमान्दारीले सफलता दिलाउने उदाहरण प्रस्तुत गरेका लामाको संघर्ष मेहनत गर्न!-->…
