समाचारको विधा

मुख्य खबर

तयार भयो रातोढुुङ्गा सवस्टेशन

बेनी, ः म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहमा विद्युुत आपुुर्ति गर्न निर्माण भएको प्रशारण लाइन र सवस्टेशनको परिक्षण सफल भएको छ । पर्वतको जलजला गाउँपालिका–४ मोहनचोक देखि म्याग्दीको मालिका गाउँपालिका–६ रातोढुङ्गा जोड्ने २२

नारच्याङको घट्टेखोलामा माछा मार्न प्रतिबन्ध

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको घट्टेखोलामा माछा मार्न रोक लगाइएको छ । पर्यटकीय नारच्याङ गाउँको बिच भागबाट बग्ने घट्टखोलामा माछा लगायत चलचर मार्न प्रतिबन्ध लगाइएको हो । अन्नपूर्ण गाउँपालिका–४ का कार्यवाहक

रुखले किचेर मौवाफाँटमा एक जनाको मृत्यु

बेनी, म्याग्दीको रघुगंगा गाउँपालिकामा आज रुखले किचेर एक जना महिलाको ज्यान गएको छ । रघुगंगा गाउँपालिका–३ मौवाफाँट फुलबारीमा दाउरा काट्ने क्रममा रुख ढलाउने क्रममा किचेर स्थानीय ४८ वर्षीया माया गर्बुजाको मृत्यु भएको हो । जिल्ला प्रहरी

घराम्दीका नयाँ पुस्तालाई चोयाका सामग्री बनाउने सिप हस्तान्तरण गरिदै

बेनी, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका –७ घराम्दीमा चोयाका सामग्री बनाउने तालिम सञ्चालन भएको छ । निगालोको चोयाबाट सामान बनाउने सिप हस्तान्तरण, संरक्षण र वातावरणमैत्री चोयाका सामग्रीको प्रयोग बढाउने उद्देश्यले मण्डली सामुदायिक सिकाई

मिस्ट्री खोला क्यासकेटको भौतिक संरचना निर्माण नगर्न सर्वोच्चको परमादेश

बेनी, । सर्वोच्च अदालतले म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा प्रस्तावित मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आइतबार उक्त

७१ मेगावाटको निलगिरीखोला ‘क्यासकेड’ जलविद्युत आयोजनाको टनेलमा आजबाट पानी हालिने

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा ७१ मेगावाट क्षमताको निलगिरीखोला दोस्रो ‘क्यासकेड’ जलविद्युत आयोजना निर्माण भएको छ । निलगिरिखोला क्यासकेड म्याग्दीमा हालसम्म निर्माण भएको मध्य सबैभन्दा ठूलो जलविद्युत आयोजना हो ।

पब्लिक क्याम्पस प्राध्यापक संघ म्याग्दीमा जिसी

बेनी, । म्याग्दी बहुमुुखी क्याम्पसको पब्लिक क्याम्पस प्राध्यापक संघको अध्यक्षमा प्रेम जिसी चयन हुनुभएको छ । संघको बेनीमा शनिबार सम्पन्न छैटौ अधिवेशनबाट जिसीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन भएको हो । उपाध्यक्षमा देवराज शर्मा,

एमाले म्याग्दीमा सर्वसम्मत नेतृत्व चयन

बेनी, । नेकपा एमाले म्याग्दीको दशौ जिल्ला सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ । सम्मेलनले बालकृष्ण सुवेदीको अध्यक्षतामा ७५ सदस्यीय जिल्ला कमिटि चयन गरेको हो । रघुुगंगा गाँउपालिका–३ मौवाफाँटका सुुवेदी यसअघि एमालेको जिल्ला उपाध्यक्ष,

शिख र प्रकाश माविलाई म्याग्दी कपको उपाधी

बेनी, ः बेनीमा शनिबार सम्पन्न म्याग्दी कप भलिबल प्रतियोगिताको छात्रतर्फ प्रकाश मावि र छात्रा तथा महिला शिक्षकतर्फ शिख मावि बिजयी भएको छ । प्रतियोगिताका चार मध्य दुुई वटा स्वर्ण पदक जित्दै अन्नपूर्ण गाउँपालिका–५ को शिख माविले वर्चश्व

टोड्के–धौलागिरी सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन शुरु

बेनी, ः गण्डकी प्रदेशको म्याग्दी र मुुस्ताङ जिल्ला जोड्ने टोड्के–धौलागिरि सांस्कृतिक पानोरमा पदमार्गको अध्ययन थालिएको छ । गण्डकी प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको सहयोग, नेपाल पर्यटन वोर्ड गण्डकी प्रदेश कार्यालय पोखरा