समाचारको विधा

मुख्य खबर

प्रदेशभरको रुट खारेजीको माग गर्ने व्यवसायीलाई यातायात मन्त्रीले नाजवाफ बनाएर फर्काए

पोखरा, । गण्डकी प्रदेश सरकारले ल्याएको यातायात नियमावलीको विरोध गर्दै ज्ञापनपत्र बुझाउन पुगेका व्यवसायीलाई विभागीय मन्त्री रेशम बहादुर जुग्जालीले नाजवाफ बनाएर फर्काइदिनु भएको छ । यातायातसँग सम्बन्धित ६ वटा संघसंस्थाले मंगलबार सरकारको

जलजलाका सबै वडाको आफ्नै भवन

बेनी, । जलजला गाउँपालिकाले सवै वडा कार्यालयको भवन निर्माण गरेको छ । जलजला म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको स्थानीय तह हो ।९ वटा वडा रहेको जलजलाले ८ वटा वडाको भवन नयाँ बनाएको हो । तत्कालीन माभफाँट गाविसको मल्लाज स्थित भवनमा

संस्थागत क्षमता स्वमूल्याङकनमा बेनी नगरपालिका गण्डकीमा चौथो

बेनी, ः म्याग्दीको बेनी नगरपालिका स्थानीय तहको आर्थिक वर्ष २०७९÷८० को संस्थागत क्षमता स्वमूल्याङकनको नतिजामा गण्डकी प्रदेशमा उत्कृष्ट चौथो भएको छ ।संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार सार्वजनिक गरेको ६७० वटा स्थानीय तहको

शुशिल गर्बुजा हत्या घटनामा संलग्न ११ जना पक्राउ

बेनी । म्याग्दीको सदरमुकाम बेनीमा माघ ११ गते साँझ धारिलो हतियार प्रयोग गरेर एक युवाको हत्यामा संलग्न मध्य हालसम्म ११ जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । माघ ११ गते साँझमा बेनीको न्युरोडमा युवाहरुको दुई समुहकाबीच ग्याङफाइट हुँदा

रातोपानीको तातोपानी मुहान संरक्षण र व्यवस्थापन

पोखरेबगर, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ रातोपानीमा रहेको प्राकृतिक तातोपानीको मुहान संरक्षण र व्यवस्थापन गरिएको छ । अन्नपूर्ण गाउँपालिका, प्रदेश सरकार, स्थानीयबासी र दाताको सहयोग जुटाएर तातोपानीको मुहान संरक्षण र व्यवस्थापन भएपछि

विकास संगै सुशासन चाहिन्छ ः प्रदिप पौडेल

बेनी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधि सभा सदस्य प्रदीप पौडेलले सुशासनले मात्रै नागरिकलाई खुसी र सन्तुष्टि दिने सकिने बताउनुभएको छ ।नेपाली काँग्रेस म्याग्दीले आइतवार बेनीमा आयोजना गरेको समुदायमा काँग्रेस अभियान अन्तरगत

दग्नाम स्वास्थ्य चौकीको भवन निर्माण

साधन राम्जाली÷धनिलाल गर्बुजाबेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दग्नाममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । सघन शहरी तथा भवन निर्माण आयोजना, बागलुङको रु. एक करोड ५९ लाख ७८ हजार लागतमा निर्माण भएको भवनको प्रतिनिधिसभा सदस्य सांसद

बेनी–भकिम्ली र पखेर–बङ्जा–ताराखोला सडक स्तरोन्नतिका लागि ठेक्का आव्हान

बेनी, ः म्याग्दीका थप दुई वटा सडक स्तरोन्नतिका लागि आइतबार बहुबर्षीय ठेक्का आव्हान भएको छ । मंगला गाउँपालिकाको बरंजा ३ र ४ हुदै महेश–धापुङ–ताराखोला र बेनी नगरपालिकाको २ र ३ नम्बर वडाको हाडेभिर–बगरफाँट–दूधेखोला–हल्लेगौडा–डोले मुसुङ सडक

गण्डकीको यातायात क्षेत्र सुधारमा नीतिगत फड्को

गण्डकी- यातायात क्षेत्रमा जकडिएर रहेका समस्या समाधानका लागि गण्डकी प्रदेश सरकारले विद्यमान कानुन र नीतिमा हेरफेर गरेको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले

लाटोकोसेरो उत्सवमा चार जना संरक्षणकर्मी पुरस्कृत

बेनी । नेपालका चार जना पंक्षी तथा वन्यजन्तुको अनुसन्धान र संरक्षणकर्मीहरुलाई शनिबार नगद रु. २५ हजारका दरले पुरस्कृत गरिएको छ । म्याग्दीको सिमानामा रहेको पर्वतको जलजला गाउँपालिका–५ लोप्रेमा प्रकृतिका साथीहरु र प्राकृतिक सम्पदा संरक्षण