समाचारको विधा

मुख्य खबर

नाग्लीवाङको फर्सेमा स्वास्थ्य शिविर

बेनी, । पर्वतको जलजला गाउँपालिका–८ नाग्लीवाङको फर्सेमा बुधबार निशूल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । जलजला गाउँपालिका–८ को वडा कार्यालय र लायन्स क्लव अफ पर्वत चौतारीको संयुुक्त आयोजनामा निशूल्क आँखा र पाठेघरको मुखको क्यान्सरको…

जलजलामा गाईको गोबर र मुत्रलाई आम्दानीको स्रोत बनाइदै

धाइरिङ, । पर्वतको जलजला गाउँपालिका–७ धाइरीङको लालुङ स्थित गण्डकी गोपाल गौशालामा पालिएका गाईको गहुँत र गोबरलाई आम्दानीको स्रोत बनाउन थालिएको छ ।गहुँतलाई प्रशोधन गरेर औषधि र धार्मिक कार्यका लागि बिक्री गर्ने तथा गोबरलाई प्राङ्गारिक मलका…

गण्डकीका मुख्यमन्त्रीले माओवादीका मन्त्री हटाए

पोखरा, । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मंगलबार नेकपा (माओवादी केन्द्र) बाट बनेका दुई जना मन्त्रीलाई पदबाट हटाउनुभएको छ । नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका सुरेन्द्रराज पाण्डेले माओवादी केन्द्रका सामाजिक विकास…

म्याग्दीमा लक्ष्यको १०७ प्रतिशतले दादुरा रुवेला विरुद्धको खोप लगाए

बेनी । म्याग्दीमा लक्ष्य भन्दा १०७.१ प्रतिशत बालबालिकाले दादुरा रुवेला रोग विरुद्धको खोप लगाएका छन् । फागुन १६ देखि २१ गते सम्म सञ्चालित अभियानका क्रममा म्याग्दीमा छ हजार छ जना ९ महिना देखि ५ वर्षमुुनीका बालबालिकालाई दादुरा रुवेला रोग…

जलजलाको १६ औँ गाउँसभा

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले विभिन्न योजनाको लागि रु १ करोड ३९ लाख रकम थप बजेट विनियोजन गरेको छ । सोमबार गाउँपालिकाको केन्द्र लामाखेतमा सम्पन्न १६ औँ गाउँसभाबाट गाउँपालिकाको अल्यामा रहेको रु १ करोड २९ लाख र अन्तरिक आम्दानीबाट…

सुविन श्रेष्ठको अध्यक्षतामा म्याग्दी उद्योग वाणिज्य संघको सर्वसम्मत कार्यसमिति चयन

बेनी, । म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशनबाट सुुविन श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । बेनीमा आइतबार राती सम्पन्न संघको अधिवेशनले आगामी ३ वर्षे कार्यकालका लागि नेतृत्व, पदाधीकारी र सदस्य सर्वसम्मत चयन गरेको…

डाडाखेतका कृषकले उत्पादन गरेको आलुलाई बजारको अभाव

डाडाखेत, । म्याग्दीको बेनी नगरपालिका– ४ डाडाखेतका कृषकले उत्पादन गरेको आलुलाई बजारको अभाव भएको छ ।बजार र उचित मूल्य नपाउँदा कृषक निराश भएका छन् । १७ जना कृषक आवद्ध डाडाखेत कृषि तथा पशुुपंक्षी समुहले ३० रोपनी जमिनमा हिउदे आलुु खेती गरेका…

सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री सहयोग

बेनी, । डिभिजन वन कार्यालय म्याग्दीले जिल्लाका सुरक्षा निकायलाई अग्नी नियन्त्रण सामग्री हस्तान्तरण गरेको छ । सुख्खा यामसँगै वन जंगलमा लाग्ने डढेलो र आगोलागी नियन्त्रणमा खटिने नेपाल प्रहरी, नेपाली सेना र शसस्त्र प्रहरी बललाई सामग्री…

मुस्ताङमा पर्यटकका लागि वैकल्पिक पदमार्ग पहिचान  

म्याग्दी । पर्यटक आगमन बढाउने तथा बसाइ लम्बाउने उद्देश्यले मुस्ताङमा नयाँ पदमार्गको पहिचान गरिएको छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सडकका कारण विस्थापित भएका पदमार्गको विकल्पमा नयाँ पदमार्ग पहिचान भएको हो । …

म्याग्दी उद्योग वाणिज्य संघको नेतृत्व र पदाधीकारी चयनमा सकस

बेनी,। म्याग्दी उद्योग वाणिज्य संघको १२ औ अधिवेशन तथा ३० औ साधारणसभा शनिबारदेखि बेनीमा शुरु भएको छ । अधिवेशनको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले उद्घाटन गर्नुभयो । साधारणसभामा अध्यक्ष बेलबहादुुर कटुवाल, महासचिव अमित…