डढेलोले पाइपलाइनमा क्षति, खानेपानीको हाहाकार, सिचाईको समस्या
बेनी, म्याग्दीको वन क्षेत्रमा डढेलोका कारण पाइपलाइनमा क्षति पुगेपछि वस्तीमा खानेपानी र खेतीयोग्य जमिनमा सिचाईको अभाव भएको छ ।
बेनी नगरपालिका, मंगला र अन्नपूर्ण गाउँपालिकाको १० भन्दा बढी ठाउँमा डढेलोले मुहानबाट बस्ती तथा खेतबारीसम्म पानी!-->!-->!-->…
