समाचारको विधा

मुख्य खबर

बेनी नगरपालिकाले भन्यो-संघीयारलाई असर गरेका रुख बिरुवा तत्कालै हटाउ

बेनी। म्याग्दीको बेनी नगरपालिकाले अरु व्यक्तिको घर÷जग्गा वा सम्पत्तिलाई असर पर्ने गरी लगाईएका÷हुर्काइएका रुख हटाउन सार्वजनिक सूचना जारी गरेको छ । एउटा जग्गाधनीको जमिन तथा वस्तीलाई अर्को जग्गाधनीको रुख बिरुवाले असर गरी खेतीबाली, घर तथा

पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न महायज्ञ सुरु

पूर्णगाउँ, । म्याग्दीको मंगला गाउँपालिका–१ पूर्णगाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गर्न विहिवारदेखि महायज्ञ सुरु भएको छ । प्राथमिक स्वास्थ्य सेवा लिन समेत घण्टौ पैदलयात्रा गर्नुपर्ने बाध्यता भएपछि समुदायले आफै लगानी जुटाउन

जस्तापाटा बोकेर मतदाता भेट्न पुगे नवनिर्वाचित सांसद जुग्जाली

कुहुँ, । धेरै जनप्रतिनिधिहरुलाई चुनाव जितेपछि गाउँ नफकिएको र मतदातालाई बेवास्ता गरेको आरोप लाग्ने गरेको छ । चुनाव जितेर गाउँमा जाँदा पनि धेरैले भोजभतेर गर्ने र तडकभडक देखाउने गर्दछन् । मतदातालाई धन्यवाद दिन र जितको खुसी साट्ने क्रममा

तोरीपानीका कृषकलाई टिम्मुर टिप्ने र काँटछाट गर्ने औजार वितरण

म्याग्दीको बेनी नगरपालिका–९ को भूमेसिद्ध टिम्मुर सञ्जालमा आवद्ध कृषकहरुलाई बुधबार टिम्मुर टिप्ने र काँटछाँट गर्ने ४० थान औजार वितरण गरिएको छ । जर्मनीको गार्डेना कम्पनीले उत्पादन गरेको औजार लुपथान्सा एअरलाइन्सले इको हिमाल अस्ट्रिया

शैक्षिक सुधारका लागि जलजला गाउँपालिकाको पहल

उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन लामाखेत, । पर्वतको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलब्धी मापन गर्न पालिका स्तरीय परिक्षा सञ्चालन गर्न लागेको छ । धेरै स्थानीय तहहरुले कक्षा ८ को पालिका स्तरीय परिक्षा सञ्चालन

करबाकेलीमा चामबहादुरको प्रतिमा

करबाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ स्थित करबाकेली क्षेत्रको विकास र पुन समुदायको उत्थानमा अगुवाई गर्नुभएका चामबहादुर पुनको प्रतिमा स्थापना भएको छ । करबाकेली बाबा संरक्षण समितिले संस्थाका संरक्षक समेत रहेका पुनको प्रतिमा

करवाकेलीको पुन संग्रहालय उद्घाटन (फोटो फिचर)

करवाकेली, । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडा स्थित करबाकेलीमा चन्दा जुटाएर संग्रहालय स्थापना भएको छ । रु. ८० लाख खर्चेर स्थापना भएको संग्रहालयमा सरकारी निकायको रु. १३ लाख बाहेक बाँकी लगानी चन्दाबाट जुटाइएको हो । करबाकेली बाबा

म्याग्दीमा ३ देखि ६ प्रतिशत मत वदर

बेनी । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा ३ देखि ६ प्रतिशत मत वदर भएको छ । पाँच वर्षअघिको चुनावको तुलनामा वदर मतको दर घटेपनि मतदाता शिक्षा अझै प्रभावकारी हुन नसकेको देखिन्छ । समानुपातिक मतपत्र धेरै बदर

म्याग्दीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान

बेनी, । यस वर्षको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान म्याग्दीमा पनि शुक्रबार देखि विभिन्न कार्यक्रम गरेर मनाउन थालिएको छ । स्थानीय तह, सामाजिक विकास कार्यालय र विभिन्न संघ संस्थाहरुले सचेतनामुलक र पैरवीका कार्यक्रम गरेर दिवस मनाउन

मतदातालाई धन्यवाद दिन विजयी उमेद्वार गाउँ पसे

बेनी । म्याग्दीबाट प्रतिनिधि र प्रदेशसभा सदस्यमा निर्वाचित उमेद्वारहरु मतदातालाई धन्यवाद दिन गाउँ पसेका छन् । मंसिर ४ गते भएको प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनमा म्याग्दीमा बाम–लोकतान्त्रिक गठबन्धनका उमेद्वार विजयी भएका थिए ।