समाचारको विधा

आर्थिक

म्याग्दी यातायातमा माइकल

बेनी । म्याग्दी यातायात व्यवसायी कम्पनी प्रा.ली.को अध्यक्षमा लालबहादुर थापा (माइकल) चयन हुनुभएको छ । कम्पनीको शुक्रबार बेनीमा भएको प्रथम अधिवेशनले तदर्थ समितिका अध्यक्ष थापालाइनै नेतृत्वमा निरन्तरता दिएको हो । समितिको सञ्चालकहरुमा सुमन

सेञ्चुरी बैंकको वित्तीय साक्षरता

लेते । सेञ्चुरी बैंक लिमिटेडले १२ औ स्थापना दिवसको अवसरमा थासाङ गाउँपालिकाको लेते स्थित ज्ञानोदय माविमा वित्तीय साक्षरता कार्यक्रम गरेको छ । लेते स्थित बैंकको कार्यालय परिसरमा कक्षा ११ र १२ का विद्यार्थीहरुलाई वित्तीय विषयमा शाखा प्रमुख

रत्नेचौरमा धार्मिक महोत्सवको चौथो दिनसम्म तेह् लाख संकलन

रत्नेचौर । म्याग्दीको बेनी नगरपालिका–१ मा सञ्चालित ‘रत्नेचौर धार्मिक महोत्सव’ को चौथो दिनसम्म तेह् लाख रुपैयाँ भन्दा बढी सहयोग जुटेको छ । परम वैदिक सनातन धार्मिक आश्रममा अवस्थित श्रीलक्ष्मी हरी मन्दिरमा फागुन २३ गतेदेखि शुरु भएको

बेनी बचतले पाँच बर्षे रणनीति बनायो

बेनी । म्याग्दीको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेड म्याग्दीले पाँच वर्षे रणनीतिक योजना बनाएको छ । कास्कीको घान्द्रुकमा फागुन २१ देखि २३ गतेसम्म सञ्चालित कार्यशाला गोष्ठिबाट रणनीति बनाएको हो । गोष्ठीमा राष्ट्रिय सहकारी बैंकका

उद्योग ब्यापार महासंघ धवलागिरीमा मल्ल

ताकम, नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघ धवलागिरी गाउँपालिका कमिटिको आइतबार ताकममा सम्पन्न भेलाले राम्जी मल्लको अध्यक्षतामा २१ सदस्यीय कमिटि गठन गरेको छ । कमिटिको उपाध्यक्षमा गंगा सुवेदी, बलसिङ वुढा, सचिवमा भुवानी पौडेल, कोषाध्यक्षमा

दरबाङमा बजार अनुगमन

दरबाङ । मालिका गाउँपालिकाको केन्द्र दरबाङ बजारका पसलहरुको आइतबार अनुगमन गरिएको छ । गाउँपालिकाको समन्वयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङले बजार अनुगमन गरेको हो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका

म्याग्दीमा बन पैदावार उद्योग व्यवसाय संघ

बेनी । म्याग्दीका फर्निचर व्यवसायीहरुको शनिबार बेनीमा भएको प्रारम्भिक भेलाले बन पैदावार उद्योग व्यवसाय संघको तदर्थ समिति गठन गरेको छ । कृष्ण जि.सी.को अध्यक्षतामा गठन भएको १५ सदस्यीय संघको उपाध्यक्षमा दिनेश के.सी., सचिबमा मुकुन्द शर्मा

नक्कली नोट भेटियो

बेनी । रघुगंगा गाउँपालिका–३ पिप्लेमा नक्कली नोट भेटिएको छ । राहुघाट जलविद्युत आयोजनाको तेस्रो अडिटमा काम गर्ने एक मजदुरले स्थानीय ब्यापारीलाई दुई हप्ता अघि दिएको नोट शंका लागेपछि परिक्षण गर्न बेनी पठाएका थिए । रु. एक हजार दरका दुई वटा

जलजलामा कर सचेतना

बेनी । जलजला गाउँपालिका–७ मिलनचोकमा बिहिबार कर सचेतना तथा आर्थिक ऐन २०७८ बिषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । आन्तरिक राजश्व कार्यालय बागलुङको आयोजना र जलजला कृषक समुहको संयोजनमा व्यवसाय विस्तार भएको अवस्थामा करको दायरामा ल्याउन

शिवरात्रिमा गलेश्वरमा संकलित भेटि सार्वजनिक

सजिना खड्का,गलेश्वर म्याग्दीको बेनी नगरपालिका–९ गलेश्वरमा महाशिवरात्रिमा एकै दिन रु. तीन लाख पचास हजार भन्दा बढी भेटि संकलन भएको छ । महाशिवरात्रि पर्वको अवसरमा मंगलबार गलेश्वर दर्शन र पुजाआजाका लागि आएका भक्तजनले चढाएको भेटि बुधबार