समाचारको विधा

आर्थिक

कृषिमा नमुना हरियाली मोडेल

सिंगा । बेनी नगरपालिका–४ सिंगामा कम्पनीको अगुवाईमा कृषकहरुको सहभागितामा ब्यवसायिक कृषि फार्म सञ्चालन गरेको हरियाली ग्रुपको दोस्रो साधारणसभा बुधबार सम्पन्न भएको छ । साधारणसभामा कम्पनीका अध्यक्ष चिनीमाया श्रेष्ठ र महाप्रबन्धक सेरबहादुर

पर्यटक नखुलाए मुस्ताङीलाई नाकाबन्दी गर्ने म्याग्दीका होटल ब्यवसायीको चेतावनी

बेनी, । म्याग्दीका होटल ब्यवसायीले पर्यटन नखुलाए मुस्ताङमा नाकाबन्दी गरिदिने चेतावनी सहित आइतबार जिल्ला प्रशासन कार्यालय म्याग्दीमा ज्ञापनपत्र बुझाएका छन् । सबै क्षेत्रमा सुरक्षा रणनीति अपनाएर खुला भएको अवस्थामा बन्द रहेको मुस्ताङको

अपर म्याग्दी निर्माणको तयारी

नाउरा, । म्याग्दीको धवलागिरी गाउँपालिका–४ मा ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलबिद्युत आयोजना निर्माणको तयारी भएको छ । हाइड्रो इम्पायर प्रा.ली काठमाडौले निर्माण गर्न लागेको आयोजनाले बिस्तृत अध्ययन सकेर पहुँचमार्ग निर्माण सुरु गरेको छ ।

कर्माचार्य सदस्यमा निर्वाचित

बेनी, । नेपाल उद्योग बाणिज्य महासंघको गण्डकी प्रदेश समितिको कार्यकारिणी सदस्य पदमा म्याग्दीका उत्तमकुमार कर्माचार्य निर्वाचित हुनुभएको छ म्याग्दी उद्योग बाणिज्य संघका अध्यक्ष कर्माचार्य शनिवार पोखरामा सम्पन्न चौथो प्रदेश सभा तथा दोस्रो

बेनीमा सिटिजन लाइफको शाखा उद्घाटन

बेनी । बेनीमा शनिबार सिटिजन लाइफ इन्स्योरेन्सले आफ्नो कम्पनीको शाखा उद्घाटन गरेको छ । २०७५ साउनदेखि आफ्नो कार्य प्रारम्भ गरेको शाखाको कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उद्घाटन गर्नुभयो । अधिकृत पौडेलले सिटिजन लाइफले आफुले

बेनी बचतको छुट प्याकेज

बेनी । बेनी नगरपालिका–७ भिमसेनटोलमा रहेको बेनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोरोना महामारीले अर्थतन्त्रमा पारेको असरलाई मध्यजनर गर्दै कर्जा र ब्याजमा लाग्ने जरिवानामा छुट सुबिधा दिने कार्यक्रम ल्याएको छ । पुष मसान्त सम्ममा भाका

धवलागिरी चक्रीय र अन्नपूर्ण आधार शिविर जोड्ने पदमार्गमा सात करोडका पुर्बाधार बन्दै

म्याग्दी । म्याग्दी स्थित धवलागिरी र अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने पदमार्गमा पुर्बाधार निर्माणका लागि सात करोड रुपैयाँ बिनियोजन भएको छ । पर्यटन मन्त्रालयले धवलागिरी पदमार्गमा चार करोड र अन्नपूर्ण पदमार्गलाई तीन करोड रुपैयाँ भन्दा

उपल्लो मुस्ताङको च्याङ्ग्रामा फैलिएको पिपिआरको महामारी नियन्त्रण उन्मुख

जोमसोम, उपल्लो मुस्ताङमा पछिल्लो दुई महिनायता फैलिएको पिपिआर रोगबाट पाँच सय बढी च्याङग्रा मरेका छन् । लोमान्थाङ र दामोदरकुण्ड लोघेकर गाउँपालिकाका कृषकले पालेका च्याङग्रामा पिपिआर रोगको समस्या देखिएको मुस्ताङ समेत कार्यक्षेत्र भएको बेनी

जलजलाका मजदुरलाई सञ्चय कोष

बेनी, । म्याग्दीको छिमेकी पर्वतको जलजला गाउँपालिकाले ६० वर्ष उमेर पूरा गरेका मजदुरहरूको लागि सञ्चय कोष निर्माण गरेर रकम जम्मा गरिदिने तयारी गरेको छ । दैनिक ज्यालादारीमा काम गरेर आफू र परिवारलाई पाल्दै आएका मजदुरले बुढेसकालमा काम गर्न

जलजलामा भू–सेवा केन्द्र स्थापना

बेनी,। पर्वतको जलजला गाउँपालिकाले सोमबार भु–सेवा केन्द्र स्थापना गरेको छ । गाउँपालिका अध्यक्ष याम बहादुर मल्ल (रामकृष्ण)ले केन्द्रको औपचारिक उद्घाटन गर्नुहुदै सेवा प्रवाह सुरु भएको घोषणा गर्नुभयो । केन्द्रबाट जग्गा राजीनामा, अंशबन्डा,