पर्यटकको रोजाइमा रुप्से झरना
रुप्से(म्याग्दी) ः साथीहरुसँग मुुस्ताङ घुुम्न निस्किएका बेनीका गोपाल पौडेलको दश जनाको समूह बिहिबार दिउँसो करिब एक घण्टा म्याग्दीको अन्नपूूर्ण गाउँपालिका–३ रुप्से झरना र अन्धगल्छी क्षेत्रमा भुुल्नुुभयो ।
बेनी–जोमसोम सडकको छेउमै रहेको!-->!-->!-->…
