समाचारको विधा

आर्थिक

ताराखेतमा बाली उपचार शिबिर

बेनी । म्याग्दीको मंगला गाउँपालिका–२ तोराखेतमा शुक्रबार बाली उपचार शिबिर सम्पन्न भएको छ । कृषि ज्ञान केन्द्र म्याग्दीको आयोजनामा भएको शिबिरमा मंगलाको २, ३ र ५ नम्बर वडाको कस्केरी, पोक, कोत्रबाङ, ताराखेत र सिमका कृषकले सेवा लिएका थिए ।

पब्लिक भिजनको अध्यक्षमा लक्ष्मण शर्मा

बेनी । पब्लिक भिजन केवल नेटवर्क सहकारी संस्था बेनीको शुक्रबार बेनीमा सम्पन्न १३ औ साधारणसभा तथा छैठौ अधिबेशनबाट लक्ष्मण शर्माको अध्यक्षतामा सञ्चालक समिति चयन भएको छ ।समितिको उपाध्यक्षमा धु्रवराज कार्की, सचिवमा हरि प्रसाद पौडेल,

कारागारमा बिद्युत जडान सम्बन्धी तालिम

बेनी । म्याग्दीका कैदीबन्दीलाई हाउस वायरीङ (बिद्युत जडान) सम्बन्धी तालिम दिइएको छ । जिल्ला कारागार शाखा म्याग्दीको आयोजनामा सात दिनसम्म सञ्चालन भएको तालिम बिहिबार सकिएको हो । २० जना कैदीबन्दीहरुलाई बिद्युत जडान सम्बन्धी तालिम प्रदान

रघुगंगामा खायन आलु उत्पादन कार्यक्रम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकाका पाँच वटा वडामा खायन आलु उत्पादन कार्यक्रम लागू भएको छ । संघीय सरकारको शसर्त अनुदानको बजेटबाट खायन आलु उत्पादन कार्यक्रम सञ्चालन गर्न कृषक समूह छनौट भएका हुन् । छनौट भएका पाँच वटा कृषक समूहका

अनुदानमा खुलेका अधिकांश ‘होमस्टे’ बन्द

बेनी । गण्डकी प्रदेश सरकारको अनुदानमा तीन बर्षअघि म्याग्दीमा खोलिएका अधिकांश होमस्टे (घरबास) बन्द भएका छन् । एक जना पनि पर्यटक र पाहुनाले सेवा पाउन नसकेको होमस्टेमा भएको राज्यको लाखौ लगानी बालुवामा पानी हाले सरह बनेको छ । पाहुनाको

म्याग्दी क्याम्पसका बिद्यार्थीलाई डिजिटल बैंकिङ साक्षरता

बेनी , नेपाल बैंक लिमिटेडको बेनी शाखाले मंगलबार म्याग्दी बहुमुखी क्याम्पसमा डिजिटल बैकिङ वित्तीय साक्षरता तथा बैकिङ क्विज कार्यक्रम गरेको छ । क्याम्पसमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीलाई लक्ष्य गरी कार्यक्रम गरिएको हो ।

८० प्रतिशत बजेट कार्यान्वयन गर्न अर्थ मन्त्री बरालको निर्देशन

कुश्मा । गण्डकी प्रदेशका अर्थ मन्त्री रामजीप्रसाद बराल (जीवन)ले चालु आर्थिक बर्षको ८० प्रतिशत बजेट कार्यान्वयन गर्न निर्देशन दिनुभएको छ । गण्डकी प्रदेशको अर्थ मन्त्रालयले मंगलबार कुश्मामा आयोजना गरेको बजेट कार्यान्वयन र आर्थिक अनुशासन

कृषि उत्पादन बृद्धिका लागि हरियाली मोडेल– योजना आयोगका पुर्ब उपाध्यक्ष डा. श्रेष्ठ

सिंगा । राष्ट्रिय योजना आयोगका पुर्ब उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठले नेपालमा हरियाली मोडेलको कृषि फार्म प्रभावकारी हुने बताउनुभएको छ । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा शनिबार हरियाली ग्रुप प्रा.ली.को तेस्रो र हरियाली कृषि सहकारी

रघुगंगामा पारिवारिक निजी वन संघ

बेनी । पारिवारीक निजी वन संघ, रघुंगगाको अध्यक्षमा धनबहादुर भण्डारी चयन हुनुभएको छ । भगवतिको शिब भ्यालीमा शुक्रबार सम्पन्न पालिका स्तरीय निजी बन किसानहरुको भेलाले भण्डारीको अध्यक्ष्इातामा संघको कार्यसमिति चयन गरेको हो । संघको

मुक्तिनाथले १४ औ स्थापना दिवस मनायो

बेनी । बेनी नगरपालिका–८ न्युरोडमा रहेको मुक्तीनाथ बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले बुधबार चौधौ स्थापना तथा बाहै हिरा स्मृति दिवस मनाएको छ । दिबसको अवसरमा सहकारीको सेवा केन्द्र भएको रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट स्थित