समाचारको विधा

आर्थिक

मुस्ताङबाट पैतिस करोडको च्याङग्रा निकासी

बेनी, मुस्ताङबाट यसपालीको दशैँ तिहारका लागि करिब रु. ३५ करोड मूल्य बराबरको च्याङग्रा निकासी भएको छ । सरदर प्रतिगोटा रु. ३५ हजारका दरले दश हजार च्याङग्रा बेचेका कृषकले रु. ३५ करोड भित्र्याएका भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र

बेनीको मंगलाघाटमा झिनियाको ब्यापार फस्टाउँदो

बेनी । म्याग्दी सदरमुकाम बेनीमा झिनीया र सेल रोटीको ब्यापार फस्टाउदै गएको छ । यस वर्षको दशैँ र तिहारको अवधिमा लाखौको झिनीया र सेल रोटीको ब्यापार भएको छ । बेनीका झिनीया उत्पादक तथा ब्यापारीहरुका अनुसार दसै तिहारको एक महिनाको अवधिमा एक

सिंगामा ब्यवसायिक फुल खेती

बेनी । म्याग्दीको बेनी नगरपालिका–४ सिंगामा ब्यवसायिक फुल खेती गरिएको छ ।तिहार पर्व र जिल्लामा आयोजना हुने कार्यक्रमहरुलाई लक्षित गरेर हरियाली ग्रुप प्रा.लीले ब्यवसायिक फुल उत्पादन गरेको हो । आँगेबगर र सिंगामा दुई÷दुई रोपनी क्षेत्रफलमा फुल

भूपुसैनिकको बाइस करोड कारोबार

बेनी । बेनी नगरपालिका–८ कोटभण्डारटोलमा मुख्य कार्यालय रहेको भूपु सैनिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्षमा रु. बाइस करोड भन्दा बढीको कारोबार गरेको छ । शनिबार बेनीमा भएको १६ औ वार्षिक साधारणसभामा आर्थिक बर्ष २०७७÷०७८ मा

जलजलामा बजार अनुगमन

बेनी । पर्बतको जलजला गाउँपालिकामा मंगलबार बजार अनुगमन गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय पर्वतको आयोजनामा प्रशासन, प्रहरी, गाउँपालिका, उद्योग बाणिज्य संघका प्रतिनिधीको टोलीले वारीबेनी र मिलनचोकमा अनुगमन गरेको थियो । २३ वटा

म्याग्दीमा बन डिभिजनका कार्यक्रमका लागि पौने दुई करोड बजेट

बेनी । गण्डकी प्रदेश सरकारले बन डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक बर्ष २०७८÷७९ मा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि पौने दुई करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको छ । कार्यालयका अनुसार पँुजिगत तर्फ ५५ लाख र चालु

म्याग्दीमा बन डिभिजनका कार्यक्रमका लागि पौने दुई करोड बजेट

बेनी । गण्डकी प्रदेश सरकारले बन डिभिजन कार्यालय म्याग्दी मार्फत चालु आर्थिक बर्ष २०७८÷७९ मा सञ्चालन हुने योजना तथा कार्यक्रमका लागि पौने दुई करोड रुपैयाँ भन्दा बढी बजेट बिनियोजन गरेको छ । कार्यालयका अनुसार पँुजिगत तर्फ ५५ लाख र चालु

बर्षात र हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरमा गरिएको धानबालीमा क्षति

बेनी । असोज ३१ देखि कात्तिक ३ गतेसम्म लगातार परेको बर्षातसँगको हावाहुरीले म्याग्दीमा दुई सय हेक्टरमा गरिएको धानबालीमा क्षति गरेको छ । कृषि ज्ञान केन्द्र म्याग्दीले पानीले भिजाएर र हावाहुरीले बोट ढलाएर धानबालीमा क्षति पुगेको जनाएको छ ।

सहकारीका प्रबन्धकहरु संगठित

बेनी । सहकारीका कर्मचारीहरुलाई एकतावद्ध बनाउदै उनिहरुका समस्या समाधानका लागि पहल गर्ने उद्देश्यले कोअपरेटिभ म्यानेजर क्लव (सिएमसी), म्याग्दी गठन भएको छ । राष्ट्रिय सहकारी बैंकसँगको समन्वयमा बिहिबार बेनीमा भएको सहकारीका प्रबन्धकहरुको

बर्षाले खेतीबालीमा पुगेको क्षतिको बिबरण संकलन गर्दै कृषि ज्ञान केन्द्र

बेनी । कृषि ज्ञान केन्द्रले बर्षातले खेतीबालीमा पु¥याएको क्षतिको बिबरण संकलनमा जुटेको छ । मंगलबारदेखि क्षति बिबरण शुरु गरेका केन्द्र र स्थानीय तहका प्राबिधिकहरुको टोलीले बुधबारसम्म एकिन बिवरण ल्याइसक्ने जनाएको छ । केन्द्रका प्रमुख