टोड्केको सौन्दर्यकरण गर्न फुल खेती
बेनी, ः म्याग्दीको रघुगंगा, मंगला गाउँपालिका र बेनी नगरपालिकाको सिमा क्षेत्रमा पर्ने पर्यटकीय स्थल टोड्केको सौन्दर्यकरण गर्न फुल खेती गरिएको छ ।
समुन्द्रि सतहदेखि दुई हजार २०० मिटर उचाईमा रहेको टोड्केको खाली र बाँझो पाखोमा सयपत्री!-->!-->!-->…
