गाउँपालिकाको आम्दानी गुम्यो
घोडेपानी । पर्यटक आगमन ठप्प हुँदा म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको चालु आर्थिक वर्षको आन्तरिक आम्दानी प्रभावित भएको छ ।
पर्यटकीय स्थल घोडेपानी, पुनहिल र तातोपानी कुण्डको प्रवेश शूल्क उठाउन नपाएपछि गाउँपालिकाको एक करोड रुपैयाँ भन्दा!-->!-->!-->…
