पुस्तक ब्यवसायी संघमा नयाँ नेतृत्व

Sinchai Khanipani notice

बेनी । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ ।

अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा भिमबहादुर श्रेष्ठ, सचिबमा नारायण शर्मा, कोषाध्यक्षमा धु्रबराज सुबेदी र सहसचिवमा रामु रिजाल निर्वाचित हुनुभएको छ । सर्बसम्मत कार्यसमिति चयन भएको हो ।

Bhautik ministry notice about road

सदस्यहरुमा लक्ष्मी सुबेदी, शान्ति आचार्य पौडेल, जमुना सुबेदी पौडेल, गौरी थापामगर, दिप्ति श्रेष्ठ र मुक्ति सुवेदी सर्व सम्मत निर्वाचित हुनुभएको छ ।

Shreekrishna hardwear in news
Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...