ताकमका कृषकलाई कृषि औजार बितरण
गोपाल आचार्यताकम । म्याग्दीको धवलागिरी गाउँपालिका–७ ताकमका कृषकहरुलाई शनिबार कृषि औजार बितरण गरिएको छ ।
कृषि ज्ञान केन्द्र म्याग्दीको सहयोगमा ताकमको अन्नपूर्ण ब्यवसायिक कृषि सहकारी संस्थाले सदस्यहरुलाई पचास प्रतिशत अनुदानमा औजार बितरण!-->!-->!-->…
