समाचारको विधा

आर्थिक

म्याग्दीको बिकास बजेट परिचालनमा ‘असारे’ प्रवृति (भिडियो सहित )

बेनी । हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा म्याग्दी स्थित कार्यालयहरुले कुल मध्य आधा बिकास बजेट असारमा खर्च गरेका छन् । गत वर्ष म्याग्दीमा खर्च भएको कुल बिकास बजेट रु. एक अरब ११ करोड ९५ लाख ४१ हजार ९३४ मध्य रु. ५७ करोड एक लाख ८६ हजार ६९१

पस्मिना उद्योगीहरु भुुवा खोज्दै उपल्लो मुस्ताङमा (भिडियो रिपोर्ट सहित )

बेनी । नेपाली उद्योगीहरुले स्वदेशी ऊन प्रसोधन गरेर पस्मिना उत्पादनको तयारी गरेका छन् । उद्योगीहरुले पस्मिना बनाउन च्याङग्राको भुवा (ऊन) खरिद गर्न थालेपछि मुस्ताङका कृषकमा खुसीयाली छाएको छ । नेपाल पस्मिना उद्योग संघले लोघेकर दामोदरकुण्ड

राजस्व संकलनमा म्याग्दी मालपोतको छलाङ (भिडियो सहित )

बेनी । जिल्ला मालपोत कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा अघिल्लो वर्षको तुलनामा ५५ प्रतिशत बढी राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७६÷७७ मा रु. तीन करोड २९ लाख ४३ हजार ८०६ राजस्व संकलन भएको थियो । हालै सकिएको आर्थिक वर्ष

यस्ता छन् डिभिजन बन कार्यालय म्याग्दीले गत आबमा गरेका कार्यक्रमका उपलब्धी (भिडियो अन्तरबार्ता सहित )

साजन परियारबेनी, । बन्यजन्तुको आक्रमणबाट पशुधनको क्षति ब्यहोरेका म्याग्दीका कृषकले रु. पाँच लाख भन्दा बढी राहत पाएका छन् । डिभिजन बन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७७÷७८ मा २५ जना कृषकलाई रु. पाँच लाख चार हजार रुपैयाँ राहत बितरण

धवलागिरीको ७४ प्रतिशत बजेट खर्च, साढे तेह् किलोमिटर सडक निर्माण

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ७४ दशमलब ६७ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४३ करोड ६७ लाख ९२ हजार ९५ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३२ करोड ६१ लाख ६५ हजार ४८ रुपैयाँ खर्च

धवलागिरीको बगर धुरीमा मोवाइलको बिटिएस टावर सञ्चालन

बेनी । म्याग्दीको भौगोलिक रुपमा बिकट र दुर्गम क्षेत्रमा पर्ने धवलागिरी गाउँपालिका–४ बगरमा मोवाइल फोन सेवा बिस्तार भएको छ । बगर गाउँको धुरीमा नेपाल टेलिकमले राखेको मोवाइलको बिटिएस टावरबाट संसारको सातौ अग्लो धौलागिरी हिमालको आधार शिविर

‘हाइड्रो हब’ नारच्याङको फेरिएको परिचय (भिडियो रिपोर्ट सहित )

सन्तोष गौतमनारच्याङ, १९ साउन । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने नारच्याङ कालीगण्डकीको तिर देखि आठ हजार ६८ मिटर अग्लो अन्नपूर्ण हिमालको शिरसम्म फैलिएको छ । मगर समुदायको बाहूल्य बसोबास भएको नारच्याङ भएर कालीगण्डकी,

स्वदेशी लगानीमा बनेको म्रिस्तीखोला लागतको हिसाबले सस्तो

नारच्याङ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको म्रिस्तीखोला जलबिद्युत आयोजनाले ब्यवसायिक बिद्युत उत्पादन थालेको छ । माउन्टेन इनर्जी नेपालले बनाएको म्रिस्तीखोला नेपालमा हालसम्म स्वदेशी लगानीमा निर्माण भएको सबैभन्दा

स्वर्ण बर्षको अवसरमा म्याग्दी उद्योग बाणिज्य संघद्धारा स्वास्थ्य सामग्री सहयोग

बेनी । म्याग्दी उद्योग बाणिज्य संघले स्थापनाको ५० औ वर्ष पुरा गरेको अवसरमा आइतबार म्याग्दीका अस्पताल, स्थानीय तह, बालगृह र पत्रकारहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । बेनी अस्पताल, छ वटा स्थानीय तह, नेपाल पत्रकार महासंघ जिल्ला

मंगलामा ८१ प्रतिशत बजेट खर्च

बेनी । म्याग्दीको मंगला गाउँपालिकाले हालै सकिएको आर्थिक वर्ष २०७७÷७८ मा बिनियोजन भएको ८१ प्रतिशत बजेट खर्च गरेको छ । कुल रु. ४० करोड ९१ लाख ३५ हजार ७७३ रुपैयाँ बजेट बिनियोजन भएकोमा रु. ३६ करोड ५६ लाख आठ हजार ७९३ अथवा ८१.३८ प्रतिशत खर्च