समाचारको विधा

विकास

मंगलाको सिमेन्ट प्रकरणमा गाउँपालिका अध्यक्ष रोकाका प्रतिक्रिया

“ठेकेदारको बदमासीप्रति ध्यानाकर्षण र पदाधीकारीको मिलेमतो भन्ने शब्दमा आपत्ति छ” बेनी । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीले सम्झौता नगर्दै निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट

ज्यामिरेमा पिपिसी सिमेन्ट भण्डारण गरेका ठेकेदार भन्छन –“त्यो सिमेन्ट ढलानमा होइन पर्खाल लगाउन लगिएको…

बेनी । मंगला गाउँपालिकाको पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीका आधिकारीक प्रतिनिधि भुपेन्द्र खड्काले ज्यामीरेमा लगेर भण्डारण गरिएको पिपिसी सिमेन्ट ढलानका लागि नभएर पर्खाल निर्माणमा प्रयोग गर्न लगेको प्रतिक्रिया दिनुभएको छ

मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

सन्तोष गौतम बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् । ठेक्का

राहुघाटको सर्च साफ्टको ‘ब्रेक थ्रु’

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधिन ४० मेगावाट क्षमताको राहुघाट जलबिद्युत आयोजनाको सर्च साफ्टको आइतबार ब्रेक थ्रु भएको छ । रघुगंगा गाउँपालिका–३ स्थित सर्च साफ्ट र अडित न. ३ देखि खनिएको सुरुङ जोडिएको आयोजनाको प्रर्वद्धक

कालीपुलमा महादेवको मुर्ति अनावरण

बेनी । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सीनाले शनिबार म्याग्दी जिल्लाको प्रवेशद्धार कालीपुल बसपार्कमा स्थापना भएको महादेवको मुर्ति अनावरण गर्नुभएको छ । म्याग्दी उद्योग वाणिज्य संघ स्थापना भएको ५० औ वर्ष पारेर निर्माण भएको हिन्दु

ढुक्कसँग निदाउने आशामा क्याम्पसचोकबासी (भिडियो रिपोर्ट सहित)

बेनी, । करिब डेढ दशकदेखि त्रासमा बर्खायाम बिताएका बेनी नगरपालिका–८ क्याम्पसचोकका बासिन्दा आउने बर्खामा ढुक्कसँग निदाउने आशामा छन् । बेनी नगरपालिकाले पाखोको खोल्सामा ग्याबियन जाली जाली निर्माणसँगै भलबाढीलाई सहज निकास दिन घरजग्गा

दाना– कुश्मा प्रशारण लाइन र सब–स्टेशन उद्घाटन (फोटो फिचर )

खुर्कोट । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार म्याग्दीको दाना र पर्वतको खुर्कोट जोड्ने २२० केभी क्षमताको प्रशारण लाइन तथा सबस्टेशनको भर्चुअल बिधिबाट उद्घाटन गर्नुभएको छ । बालुवाटार स्थित एक्सन रुमबाट कुश्मा–२ खुर्कोटमा रहेको सबस्टेशन

दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशनको भोली प्रधानमन्त्रीले उद्घाटन गर्ने

बेनी । म्याग्दी र पर्वतमा निर्माण भएको २२० केभी क्षमताको दाना–खुर्कोट प्रशारण लाइन र सब–स्टेशनको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने भएको छ । पर्वतको कुश्मा नगरपालिकाको खुर्कोटमा बिहीबार ११.१५ मा प्रधानमन्त्री ओलीले

जलथले-फगाम हुदै धौलागिरी आधार शिविर जाने पदमार्ग निर्माण सुरु

जलथले । म्याग्दी स्थित संसारको सातौ (८,१६७) मिटर अग्लो धौलागिरी हिमालको आधार शिविर जोड्ने नयाँ पदमार्ग पहिचान भएको छ । अन्नपूर्ण गाउँपालिकाले पहिचान गरेको जलथले–फगाम–सुवा–मतिचौर बराह हुदै रघुगंगा गाउँपालिका स्थित धौलागिरी हिमालको

म्याग्दीका पहिरो पिडितको घरबास पुननिर्माणका लागि पाँच लाख अनुदान पाउने

बेनी । गत बर्खाको पहिरो, कटान र बाढीका कारण घरबास गुमाएका म्याग्दीका पहिरो पिडितहरुले आवास पुननिर्माणका लागि सरकारबाट पाँच लाख रुपैयाँका दरले अनुदान पाउने भएका छन् । गृह मन्त्रालय अन्तरगतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन