पर्बतमा पहिरोले अवरुद्ध सडक खुल्यो
बेनी । पहिरोले रोकिएको मध्यपहाडी लोकमार्गको पर्वत खण्डको सडक आठ दिनपछि एकतर्फी सञ्चालनमा आएको छ ।
गत बिहीबार आरीघोप्टे वर्षासँगै खसेका पहिराले पर्वत खण्डको साढे आठ किलोमिटर सडक क्षतविक्षत भएको थियो । मोदी गाउँपालिका–२ पातीचौरदेखि कुश्मा!-->!-->!-->…
