समाचारको विधा

विकास

बेनीमा सडक मर्मत

बेनी । म्याग्दी सदरमुकाम बेनी बजारको सडक मर्मत गरिएको छ । खाल्डाखुल्डी पुर्नुका साथै उप्किएको ठाउँमा पुन कालोपत्रे गर्न लागिएको हो । बेनी नगरपालिकाले वडा न. ७ र ८ मा पर्ने सडकको पुन कालोपत्रे र खाल्डाखुल्डी पुर्ने काम अन्तिम चरणमा

सारेमारेमा बनभोज स्थल निर्माण

सारेमारे । म्याग्दीको बेनी नगरपालिका–१ सारेमारेमा बनभोज स्थल निर्माण भएको छ । डिभिजन बन कार्यालय, कमेरे झ्याउरे सामुदायिक वन उपभोक्ता समूहको साझेदारी तथा स्थानीयबासीको श्रमदानमा बनभोज स्थल निर्माण भएको हो । वन कार्यालयको तीन लाख ८४ हजार

सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्पर नियन्त्रणमा

बेनी । म्याग्दीको बेनी नगरपालिका–६ मा पर्ने ठूलोबगर स्थित कालीगण्डकी नदीको बगरमा सम्झौता र मापदण्ड बिपरित नदी दोहनमा प्रयोग भएको डोजर र टिप्परलाई शुक्रबार सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ । वातावरणीय परिक्षण प्रतिवेदन र नगरपालिकासँग

बेनीमा खानेपानी कार्यालय स्थापना

बेनी । बेनीमा तीन जिल्ला कार्यक्षेत्र भएको संघीय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाको कार्यालय स्थापना भएको छ । संघीय सरकारको खानेपानी तथा सरसफाई मन्त्रालय अन्तरगतको यो कार्यालयको कार्य क्षेत्र म्याग्दी, बागलुङ र मुस्ताङ जिल्ला हो ।

लामाखेतका आमा समूहको नेतृत्वमा नाली सरसफाई

लामाखेत । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार आमा समूहको अगुवाइमा नाली सरसफाई भएको छ । लामाखेत आमा समूहले बेनी–मालढुङ्गा सडक अन्तरगत लामाखेत खण्डको नाली सरसफाई गरेका हुन् । ३३ जनाले दिनभर श्रमदान गरेर करिब चार सय मिटर नालीमा

घारखोलामा मोटर चल्ने पुलको शिलन्यास

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ र ५ को सिमाना स्थित घारखोलामा शनिबार मोटर चल्ने पुलको शिलन्यास भएको छ । पोखरेबगर देखि नेपाने हुदै पाउद्धार जोड्ने सडक अन्तरगत घारखोलामा निर्माण हुन लागेको पुलको बिघटित प्रतिनिधिसभा सदस्य

बाबियाचौरको सडक धमाधम कालोपत्रे

बाबियाचौर । मंगला गाउँपालिकाको केन्द्र बाबियाचौर बजारको सडक कालोपत्रे धमाधम भैरहेको छ । गण्डकी प्रदेश सरकारको शसर्त अनुदान रु १ करोड र गाउँपालिकाको रु १३ लाख बजेटबाट गाउँपालिका केन्द्र समेत रहेको बाबियाचौर बजार क्षेत्रको सडक कालोपत्र

चन्दा संकलन गरेर मलामी घर र शव दाहस्थल निर्माण

दोबा । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका बासिन्दाहरुले चन्दा संकलन गरेर मलामी घर र शव दाह स्थल निर्माण गरेका छन् । स्वदेश तथा बिदेशमा रहेका दोवाबासीहरुले आर्थिक संकलन गरेर दोवाको बगर स्थित कालीगण्डकी नदी किनारमा मलामी घर र शव दाह

मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी पुग्यो

बेनी । म्याग्दीको धवलागिरी गाउँपालिका–६ मराङको बान्चनमा पहिलो पटक पाइपबाट खानेपानी सुबिधा पुगेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा गेरवाङको मुहानबाट पाइप मार्फत खानेपानी ल्याइएको हो । यसअघि त्यहाँका बासिन्दाहरु खानेपानीका लागि आधा घण्टा

सामाजिक काममा पर्वत बेनीको पिपलबोट युवा क्लव

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीको पिपलबोट युवा क्लव सामाजिक काममा जुटेको छ । जलजला गाउँपालिकासँग समन्वय गरेर फोहोर ब्यवस्थापनको काम सुरु गरेको क्लवका पदाधीकारी र सदस्यहरु यतिबेला कालीगण्डकी किनारको शबदाह स्थलमा मलामी र