बेनी देखि बागलुङ, जोमसोम र दरबाङ जोड्ने सडक अवरुद्ध
बेनी । केही दिनदेखिको निरन्तरको बर्षातका कारण म्याग्दीका मुख्य तीन वटा सहित अधिकांश ग्रामिण सडक अबरुद्ध भएका छन् ।
बर्षातसँगैको पहिरो खसेर बागलुङ–बेनी, बेनी–जोमसोम र बेनी–दरबाङ सडक अबरुद्ध भएका हुन् । तीन वटै सडकलाई म्याग्दीको लाइफलाइन!-->!-->!-->…