९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीको लगत संकलन
दुर्गा आचार्य गौतम
बेनी । भूमि सम्बन्धी समस्या समाधान आयोगले म्याग्दीमा ९३३ घरधुरी भूमिहिन र अब्यवस्थित बसोबासीहरुको लगत संकलन गरेको हो ।
आयोगको जिल्ला समितिले आइतबार बेनीमा आयोजना गरेको कार्यक्रममा १५५ भूमिहिन दलित, १११ भूमिहिन!-->!-->!-->!-->!-->…