बेनीकोतको जिर्णोद्धार थालियो
बेनी, १६ फागुन । म्याग्दीको बेनी नगरपालिका–८ स्थित ऐतिहाँसिक कोतघरको जिर्णोद्धार थालिएको छ ।
बाइसे चौबिसे मल्ल राजाको पालामा तत्कालीन पर्वत राज्यको शितकालिन राजधानी बेनीमा तेहै शताब्दिमा निर्माण भएको कोतघर जिर्ण बनेको थियो । बेनी!-->!-->!-->…
