समाचारको विधा

विकास

बेनी–दरवाङ सडक मर्मत शुरु

तातोपानी, । दुई दिनदेखि अवरुद्ध म्याग्दीको ‘लाइफलाइन’ मानिएको बेनी–दरबाङ सडक मर्मतको काम शुरु भएको छ । अविरल वर्षासँगै बेनी नगरपालिका र मंगला गाउँपालिकाको सिमाना फापरखेत तथा मालिका गाउँपालिकाको बांगेपहिरोमा पहिरो खसेपछि शनिबार देखि २४…

बैसरीको पहिरोले बेनी -जोमसोम सडक अवरुद्ध बनेपछि राहुघाट–बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गर्न भौतिक…

बेनी, २५ साउन । मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिकाको राहुघाट देखि बेगखोला खण्डको बैकल्पिक सडक मर्मत गरिने भएको छ । रघुगंगा गाउँपालिका–२ बैसरी अधेरीखोला क्षेत्रमा निरन्तरको…

बेनी जोमसोम र बेनी—दरवाङ सडक अवरुद्ध

बेनी । म्याग्दी जिल्लाका प्रमुख सडक अवरुद्ध भएका छन् । सोमबार रातीदेखिको अविरल बर्षातका कारण सदरमुकाम बेनी देखि छिमेकी जिल्ला मुस्ताङ र म्याग्दीका ग्रामिण क्षेत्र जोड्ने सडकमा यातायात प्रभावित भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालय…

बैसरीको पहिरोले बेनी–जोमसोम सडकमा जोखिम र सास्ती, यात्रुको बिजोग

बेनी, । म्याग्दीको उत्तरी क्षेत्र हुदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडकमा १३ घण्टापछि आइतबार साँझा सिधा यातायात सञ्चालन भयो । सवारी आवत जावत गर्न थालेको करिब १५ मिनेटपछि पुन पहिरो खसेर अवरुद्ध भएको छ । यस्तो समस्या…

८८ हेक्टरमा सिचाई सुविधा विस्तार

बेनी, । म्याग्दी जिल्लामा एक वर्षको अवधिमा ८८ हेक्टर जमिनमा सिचाई सुविधा विस्तार भएको छ ।खानेपानी, जलस्रोत तथा सिचाई विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०७९÷८० मा निर्माण गरेको आयोजना मार्फत सिचाई सुविधा विस्तार भएको हो…

झिँबासीको समाजघर बनाउने योजनामा सांसद भण्डारीको साथ

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–५ झिँमा समाजघर (सामुदायिक भवन) ठडिएको छ । स्थानीयबासीले चन्दा संकलन गरेर जुटाएको रकमबाट किनेको जग्गामा गण्डकी प्रदेशसभा सदस्य हरि भण्डारीको सिफारिसमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको…

तालखोलामा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता हटाउन अस्थायी पुल बनाइने

पोखरा, । कास्की जिल्लाको पोखरा महानगरपालिका ३२ मा रहेको बडहरे जाने बाटोमा पर्ने अठारको डिल स्थित तालखोलामा जिर्ण पुलमा जोखिम मोलेर आवत जावत गर्नुपर्ने अवस्था हट्ने भएको छ । गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था…

पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने बाध्यता हट्यो

बेनी, । म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरमा पदमार्ग बनेपछि नहरमा हिड्नुपर्ने समस्या हटेको छ । गण्डकी प्रदेशको निर्वाचिन क्षेत्र पूर्वाधार विकास कार्यक्रम मार्फत गत आर्थिक वर्ष २०७९÷८० मा म्याग्दी प्रदेशसभा क्षेत्र (क) बाट निर्वाचित…

सहश्रधारा र कुर्सीम्ला जोड्ने झोलुङ्गे पुल निर्माण

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाको वडा नम्बर २ सहश्रधारा र वडा नम्बर ५ को कुरसिम्ला जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि एक घण्टाको बाटो पन्ध्र मिनेटमा छोटिएको छ । संघीय सरकारको ससपेन्सन ब्रिज डिभिजनले सहश्रधारा र कुर्सीम्ला जोड्ने…

म्याग्दीको पानी बेनीमा ‘लिफ्ट’

बेनी । म्याग्दी नदीको पानी तानेर बेनी बजारमा वितरण गर्न थालिएको छ । खडेरी, मुहान सुक्दा, पाईप फुटेको, पहिरोका कारण बेनीमा खानेपानी आपुर्ति बन्द भई हाहाकार मच्चिने समस्या हटाउन विकल्पमा म्याग्दी नदीको पानी तानेर वितरण गर्ने व्यवस्था…