अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थाल्यो
बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले वडामै पुगेर योजना सम्झौता गर्न थालेको छ । गाउँपालिकाका कर्मचारी, प्राविधिक र बैंकका कर्मचारीहरु योजना सम्झौताका लागि वडामा पुगेका हुन् ।
वडा कार्यालयमा योजना सम्झौताको ब्यवस्था मिलाएपछि उपभोक्ताको!-->!-->!-->…
