समाचारको विधा

विकास

शिखमा एकै दिन तीन वटा पुल र मेला उद्घाटन

शिख, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा सोमबार एकै दिन तीन वटा मोटरेबल र झोलुङ्गे पुलको उद्घाटन भएको छ । अन्नपूर्ण गाउँपालिका–५ किन्दुमा रहेको सुनगाभा युवा क्लवले दसै र तिहार पर्वको अवसरमा आयोजना गरेको मेला र बास्केटबलको फाइबर…

अब दुर्गम रहेन मालिकाको पात्ले गाउँ

पात्ले, ५ कात्तिक ः म्याग्दीको दुर्गम मानिने मालिका गाउँपालिका–३ को पात्लेमा तीन वर्षअघि सडक यातायातको सुविधा पुगेको थियो । लघुजलविद्युत परियोजनाको बिजुली बाल्दै आएको पात्लेमा हालै केन्द्रिय लाइनको बिजुली पनि पुगेको छ । “काँधको छाला…

मालिकाको अदिभारा–डाडागाउँ सडक स्तरोन्नति शुरु

बेनी, ः म्याग्दीको मालिका र बागलुुङको तमानखोला गाउँपालिका जोड्ने दरवाङ– अदिभारा– डाडागाउँ– सोले– तमान– बुर्तीवाङ सडक स्तरोन्नति शुरु भएको छ । गण्डकी प्रदेश सरकारको बजेटबाट यो सडक आयोजना अन्तर्गत पहिलो चरणमा मालिका गाउँपालिका– ३ अदिभारा…

मंगलाको सेराफाँट र पिपलबोटका युुवाहरुले श्रमदान गरेर पदमार्ग बनाए

बेनी, म्याग्दीको मंगला गाउँपालिका–५ शेराफाँट र पिपलबोटका युवाहरुले दशैको अवसरमा श्रमदान गरेर पदमार्ग निर्माण गरेका छन् । दशै मनाउन विदेश र सहरबाट जन्मथलोमा फर्किएका तथा गाउँमै रहेका युवाहरुले बिहिबार श्रमदान गरेर मंगला गाउँपालिका–२…

पाउद्धार तल्लो गाउँमा आमा समूहको भवन निर्माण

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारको तल्लो गाउँमा खयर भारानी आमा समूहको भवन निर्माण भएको छ । करिब रु. २० लाखको लागतमा निर्माण भएको दुई तले भवनको अन्नपूर्ण गाउँपालिकाका उपाध्यक्ष दिवा तिलिजा पुनले मंगलबार उद्घाटन गर्नुभएको…

धवलागिरीका सडक सूचारु

बेनी, ः म्याग्दीको धवलागिरी गाउँपालिकाका सडकहरुमा तीन महिनापछि यातायात सञ्चालन हुन थालेका छन् । सात वटा वडा रहेको धवलागिरीको गाउँपालिकाको केन्द्र जोड्ने बेनी–दरवाङ–धारापानी– ताकम–मुना बाहेक अन्य सडकहरु बाढी र पहिराका कारण गत असार…

म्याग्दीमा पदमार्गका योजना अधुरा

बेनी, ः म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको बेंसीगाउँदेखि नारच्याङ झरना पुग्न करिब एक किलोमिटर उकालो पैदलयात्रा गर्नुपर्छ । गण्डकी प्रदेशको उद्योग तथा पर्यटन मन्त्रालयले आर्थिक वर्ष २०७९÷८० मा बिनियोजन गरेको बजेटबाट पर्यटन तथा…

रुममा स्वास्थ्य चौकीको भवन निर्माण

दरवाङ, ः म्याग्दीको मालिका गाउँपालिका–२ रुममा स्वास्थ्य चौकीको भवन निर्माण भएको छ । संघीय सरकारको विशेष अनुदानमा मालिका गाउँपालिकाले रु. दुई करोड ६४ लाख १४ हजार दुई सय ६२ को लागतमा स्वास्थ्य चौकीको भवन निर्माण गरेको हो । तीन आर्थिक…

कोरला नाकामा सञ्चार सुविधा पुग्यो

बेनी, मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित चिनको सिमाना कोरला नाकामा सञ्चार सुविधा विस्तार भएको छ । समुन्द्रि सतहदेखि चार हजार छ सय असी मिटर उचाईमा रहेको कोरला नाकामा सरकारी स्वामित्वको दुरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले…

धवलागिरिको धारापानी-झिनडाँडा सडक स्तरोन्नति सुरु

म्याग्दी- धवलागिरि गाउँपालिका–७ धारापानीदेखि ताकम–शिवाङ हुँदै झिनडाँडासम्मको सडक स्तरोन्नतिको काम सुरु भएको छ। मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको विकल्प मानिएको बेनी–दरवाङ–धारापानी–ताकम–मुना सडकअन्तर्गत धारापानीदेखि झिनडाँडा खण्डमा…