बेनीमा गठेमंगल पर्व मनाइयो
बेनी । बेनीमा मंगलबार गठेमंगल पर्व मनाइएको छ । हरेक वर्ष श्रावण महिनाको घण्टाकर्ण चर्तुदर्शीका दिन गठेमंगल पर्व मनाउने चलन रहेको छ ।
परम्परागत समाजमा समाजलाई दुख दिएको घण्टाकर्ण नामको राक्षसको प्रतिकात्मक बुख्याँचालाई बजार घुमाएर बध गरी!-->!-->!-->…
