बेनीमा गठेमंगल पर्व मनाइयो
बेनी, । बेनीका नेवार समुदायले शनिबार गठेमंगल पर्व मनाइएको छ ।
घण्टाकर्ण राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरुप नेवार समुदायको बसोबास भएको ठाउँमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।
बेनीमा नेपाल भाषा मंका खःलको आयोजनामा!-->!-->!-->!-->!-->…
