बेनीमा गठेमंगल पर्व मनाइयो

Gandaki Pardesh notice

बेनी, । बेनीका नेवार समुदायले शनिबार गठेमंगल पर्व मनाइएको छ ।

घण्टाकर्ण राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरुप नेवार समुदायको बसोबास भएको ठाउँमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ ।

Bhautik ministry notice about road

बेनीमा नेपाल भाषा मंका खःलको आयोजनामा घण्टासुर राक्षसको प्रतिक बनाएर बजार परिक्रमा गराई कालीगण्डकीको दोभानमा लगेर सेलाइएको थियो ।

Shreekrishna hardwear in news

समाजमा दुःख दिएको घण्टाकर्ण राक्षसको अन्त्यपछि उसको पत्निले देखाउने चर्तिकलालाई बर्खे नाचमा देखाउने गरिन्छ । बेनीमा नेवार समुदायको बसोबास हुन थालेपछि गठेमंगल पर्वका दिनदेखि बर्खेनाच देखाउने चलन छ ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...