तोप बहादुर कार्कीको आत्मपिडा सार्वजनिक

Gandaki Pardesh notice

बेनी, । म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीका तोपबहादुर कार्कीको आत्मपिडा समेटिएको पुस्तक शुक्रबार सार्वजनिक भएको छ ।

Bhautik ministry notice about road

रघुगंगा गाउँपालिका २ भगवतिका वडा अध्यक्ष अमृत भण्डारीले पुस्तकको बिमोचन गर्नुभएको हो । पुस्तकमा कार्कीको जिवन भोगाईका कथाहरु समावेश गरिएको छ ।

सुरत कार्कीको अध्यक्षता र मिन केसीको सञ्चालनमा सम्पन्न कार्यक्रममा राप्रपाका नेता एकेन्द्र रावलले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

Naresh Mobile
प्रतिक्रिया दिनुहोस
Loading...