समाचारको विधा

कला–संस्कृति

साउने संक्रान्ति र सोमबारका दिन गलेश्वरमा भक्तजनको भिड

गलेश्वर, बेनी नगरपालिका ९ मा रहेको पवित्र धार्मिक एवम् तीर्थस्थल गलेश्वरमा स्नान गर्ने भक्तजनको घुइचो लागेको छ । साउन महिनाको पहिलो दिन सोमबार परेकाले बिहान ५ बजेदेखिनै गलेश्वरमा पुजाआजा गर्ने भक्तजनको भिड लागेको हो । कालीगण्डकी नदीको

गलेश्वरमा साउने सोमबार मेलाको तयारी

बेनी, । पश्चिमको पशुपतिनाथको रुपमा परिचित बेनी नगरपालिका–९ मा रहेको गलेश्वर मन्दिरमा यस वर्षको साउन महिनाको सोमबार लाग्ने मेलाको तयारी तिव्र बनाइएको छ ।गलेश्वर शिवालय क्षेत्र विकास कोषले विभिन्न उपसमिति गठन गरेर साउन महिनाको सोमबार लाग्ने

बेनीमा गठेमंगल पर्व मनाइयो

बेनी, । बेनीका नेवार समुदायले शनिबार गठेमंगल पर्व मनाइएको छ । घण्टाकर्ण राक्षसलाई मारेर त्रास र भयबाट मुक्त भएको सम्झना स्वरुप नेवार समुदायको बसोबास भएको ठाउँमा हरेक वर्ष यो पर्व मनाउने गरिन्छ । बेनीमा नेपाल भाषा मंका खःलको आयोजनामा

निशुल्क योग शिविर संचालन

बेनी, । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीले निशुल्क योग शिविर संचालन गरेको छ ।योग शिविरको शनिवार बेनी नगरपालिका वडा नम्वर ८ का वडा सदस्य याम बहादुर बानियाँले उद्घाटन गर्नुभएको हो । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको हलमा

राम गगनको ‘जाम भो साईली’

म्याग्दी । लोकप्रीय लोक तथा दोहोरी गायक राम गगनको जाम भो साईली लोक दोहोरी गीत सार्वजनिक भएको छ ।पछिल्लो समयकी लोकप्रीय गायीका सुनिता बुढा क्षेत्री र गायक गगनको आवाजमा रहेको गीत राम गगन युटुव च्यानलबाट साँगीतिक बजारमा सार्वजनिक भएको हो

हेमन्त कान्छाको चिमखोले डोको

बेनी, । गायक तथा सारङ्गी बादक हेमन्त कान्छा रसाइलीको स्वरमा रहेको मौलिक सालैजो गीत ‘चिमखोले डोको‘’ सार्वजनिक भएको छ । अमृता नेपालीले स्वरमा साथ दिएको गीत हेमन्त कान्छा रसाइली युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । मौलिक सालैजो भाकामा

जलजलाका विद्यार्थीको चित्रकला

लामाखेत, । पर्वतको जलजला गाउँपालिकाका विद्यार्थीहरुबीच चित्रकला प्रतियोगिता भएको छ । १६ औं गणतन्त्र दिवसका अवसरमा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरुकाबीच सोमबार पालिका केन्द्रमा आयोजना गरिएको अन्तिमचरणको प्रतियोगितामा

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक

बेनी, । म्याग्दीको सबैभन्दा दुर्गम बस्ती धवलागिरि गाउँपालिका–१ गुर्जामा रहेका छन्त्याल समुदायको संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक गरिएको छ ।सामाजिक विकास कार्यालय, म्याग्दीको आर्थिक सहयोगमा म्याग्दी मिडिया सोसाईटीले निर्माण गरेको

कलाकार कार्कीलाई बागलुङमा सम्मान

बेनी, । म्याग्दीका कलाकार रवी कार्कीलाई शनिबार बागलुङमा सम्मान गरिएको छ । बागलुङको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तब्य सर्वसिद्धिधाम पञ्चकोटमा शनिबार भएको १८ औ विश्वशान्ति गण्डकी महासभाको अवसरमा कार्कीलाई सम्मान गरिएको हो ।

म्याग्दीका दिनेश मिस्टर एण्ड मिस विश्वकर्माको टप १० मा

बेनी, । म्याग्दीको बेनीका दिनेशकुमार विश्वकर्मा मिस्टर एण्ड मिस विश्वकर्मा इन्टरकन्टिनेन्टल २०२३ को उत्कृष्ट १० जनाभित्र पर्न सफल हुनुभएको छ ।बेनीको संगमचोकका बासिन्दा दिनेश म्याग्दी जेसिज लगायत विभिन्न संघ संस्थामा आवद्ध हुनुहुन्छ ।