जिर्ण भवनमा जोखिम मोलेर पठनपाठन
बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोवा स्थित कैलाश माविको भवन जिर्ण बनेको छ ।
भत्कने अवस्थामा पुगेको भवनमा जोखिम मोलेर पठनपाठन हुने गरेको छ । बिद्यार्थी र शिक्षक त्रसित मनोबिज्ञानमा कक्षा कोठामा बस्ने गरेका छन् । बीस बर्षअघि!-->!-->!-->…
