स्वास्थ्यकर्मीद्धारा जन्मदिनको अवसरमा बिद्यार्थीलाई सहयोग

बेनी । पर्वत जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी सरस्वती बोहोराले बुधबार जन्मदिनको अवसर पारेर बिद्यार्थीहरुलाई शैक्षिक सामग्री बितरण गर्नुभएको छ । जलजला गाउँपालिका–४ भवानीपानी निवासी बोहोराले मल्लाज स्थित समाजकल्याण आधारभूत…

वौद्धिक अपाङ्गको पहिचानमै लडाई

बेनी । म्याग्दीका बौद्धिक अपाङ्गता भएका नागरिक र तीनका अभिभावकहरुले आफ्नो पहिचान पाउनै मुुस्किल भएको गुनासो गरेका छन् । वौद्धिक अपाङ्गता अभिभावक संघ म्याग्दीले बुधबार बेनीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा सहभागि उनिहरुले…

सामाजिक काममा पर्वत बेनीको पिपलबोट युवा क्लव

बेनी । पर्वतको जलजला गाउँपालिका–३ वारीबेनीको पिपलबोट युवा क्लव सामाजिक काममा जुटेको छ । जलजला गाउँपालिकासँग समन्वय गरेर फोहोर ब्यवस्थापनको काम सुरु गरेको क्लवका पदाधीकारी र सदस्यहरु यतिबेला कालीगण्डकी किनारको शबदाह स्थलमा मलामी र…

पिपिसी सिमेन्ट फिर्ता गर्न मंगला गाउँपालिकाको नमुना सडक आयोजनाका ठेकेदारलाई निर्देशन

बेनी, । म्याग्दीको मंगला गाउँपालिकाले सम्झौता अघिनै निर्माण स्थलमा लगेको पिपिसी सिमेन्ट फिर्ता गर्न ठेकेदारलाई निर्देशन दिएको छ । वडा न. ३ र ४ मा पर्ने बरंजालाई गाउँपालिकाको केन्द्र बाबियाचौर जोड्ने नमुना सडक आयोजनाका ठेकेदार देव एण्ड…

मंगलाको सिमेन्ट प्रकरणमा गाउँपालिका अध्यक्ष रोकाका प्रतिक्रिया

“ठेकेदारको बदमासीप्रति ध्यानाकर्षण र पदाधीकारीको मिलेमतो भन्ने शब्दमा आपत्ति छ” बेनी । मंगला गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीले सम्झौता नगर्दै निर्माण स्थलमा कम गुणस्तरको सिमेन्ट…

बाँसखर्कका वडा सदस्य अर्मजाको जन्मदिन मानव सेवा आश्रममा

बेनी । पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कका वडा सदस्य युवराज अर्मजाले जन्मदिनको अवसरमा मंगलबार बागलुङ स्थित मानव सेवा आश्रममा आश्रितहरुलाई भोजन गराउनुभएको छ । मानव सेवा आश्रमले बागलुङमा सडक मानवहरुलाई आश्रय दिने गरेको छ । परिवारका…

ज्यामिरेमा पिपिसी सिमेन्ट भण्डारण गरेका ठेकेदार भन्छन –“त्यो सिमेन्ट ढलानमा होइन पर्खाल…

बेनी । मंगला गाउँपालिकाको पोक–बरंजा नमुना सडक आयोजनामा छनौट भएका ठेकेदार कम्पनीका आधिकारीक प्रतिनिधि भुपेन्द्र खड्काले ज्यामीरेमा लगेर भण्डारण गरिएको पिपिसी सिमेन्ट ढलानका लागि नभएर पर्खाल निर्माणमा प्रयोग गर्न लगेको प्रतिक्रिया दिनुभएको छ…

संसद पुनस्थापना गर्न राजमो म्याग्दीको माग

बेनी । राष्ट्रिय जनमोर्चा म्याग्दीले संसद पुनस्थापनाको माग गरेको छ । माघ २६ गते बेनीमा बसेको जिल्ला कार्य समितिको बैठकले संसद बिघटनलाई असंबैधानिक भएको ठहर गर्दै पुनस्थापनाको लागि दवावमुलक आन्दोलनका कार्यक्रम गर्ने निर्णय गरेको छ । …

मंगलाको सडक आयोजनामा मिलेमतोमा ठेकेदारको बद्मासी

सन्तोष गौतम बेनी । म्याग्दीको मंगला गाउँपालिकाको वडा न. ३ र ४ मा पर्ने बरंजालाई पालिकाको केन्द्र बाबियाचौर जोड्ने पोक–बरंजा सडक स्तरोन्नतिका लागि सञ्चालित सडक आयोजनाका ठेकेदारले ठेक्का सम्झौता नगर्दै बद्मासी गर्न थालेका छन् । ठेक्का…

बेनीको संसोधित बजेट र वातावरण बिधेयक पारित

बेनी । म्याग्दीको बेनी नगरपालिकाको सोमबार सम्पन्न आठौ नगरसभाले चालु आर्थिक वर्ष २०७७÷७८ को संसोधित बजेट र स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७७ पारित गरेको छ । नगर उपप्रमुख सञ्जु…