बेनीमा माओवादी केन्द्रको कार्यालय स्थापना

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी (केन्द्र)को जिल्ला संगठन कमिटिले आइतबार बेनीमा कार्यालय स्थापना गरेको छ । सर्वोच्च अदालतले तीन वर्षअघि एकता गरेका तत्कालीन एमाले र माओवादी केन्द्रलाई ब्युताएर ऋषि कट्टेल नेतृत्वको नेकपालाई…

परिक्षण उत्पादनको तयारीमा मिस्ट्रीखोला जलबिद्युत आयोजना

बेनी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा निर्माण भएको ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलबिद्युत आयोजनाले यसैहप्तादेखि बिद्युत उत्पादन सुरु गर्ने भएको छ ।माउन्टेन इनर्जी नेपाल लिमिटेड प्रर्वद्धक रहेको मिस्ट्रीखोलाले निर्माण भएका…

चिमखोलामा निशूल्क आँखा शिविर

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा शनिबार निशूल्क आँखा शिविर सम्पन्न भएको छ । नेपाल नेत्र ज्योति संघ म्याग्दी र हिमालयन आँखा अस्पतालको प्राबिधिक सहयोग, रामबहादुर, भुलु तिलिजा, प्रेम र दिलकुमारी पुर्जाको आर्थिक सहयोगमा…

गण्डकी र धौलागिरी क्षेत्रमा लायन्सको फेलोशिप कार्यक्रम सम्पन्न, डिष्ट्रिक्टको नेतृत्व…

पोखरा । लायन्स अन्तराष्ट्रिय डिष्ट्रिक्ट ३२५ बि १ नेपालको आगामी लायन वर्षको नेतृत्वको लागि तयार रहेका लायन लिडरहरुको गण्डकी र धौलागिरी क्षेत्रमा मिट, ग्रिट एन्ड फेलोशिप कार्यक्रम सम्पन्न भएको छ । आइडी इन्डोर्सिका उम्मेदवार लायन बालकृष्ण…

पुस्तक ब्यवसायी संघमा नयाँ नेतृत्व

बेनी । नेपाल पुस्तक तथा स्टेशनरी ब्यवसायी महासंघ जिल्ला शाखा म्याग्दीको १३ औ वार्षिक साधारणसभा तथा छैठौ अधिवेशन शनिबार बेनीमा सम्पन्न भएको छ । अधिवेशनले नवराज पौडेलको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा…

कोरोना रोकथामका लागि आएको बजेट भत्ता खाएर सकेको संकट ब्यवस्थापन केन्द्रले बिजुली पानीको…

बेनी । जिल्ला प्रशासन कार्यालय म्याग्दीले गत आर्थिक वर्ष २०७६÷०७७ मा कोरोना (भाइरस) रोकथाम र नियन्त्रणका लागि गरेको खर्चमा पारदर्शीताको प्रश्न उठेको छ । कोरोना रोकथाम, नियन्त्रण र खोप अभियानको बिषयमा जानकारी लिन बेनी आएको गण्डकी…

बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति

बेनी । म्याग्दीको सदरमुकाम स्थित बेनी अस्पतालको सबै शैयामा पाइपबाट अक्सिजन आपुर्ति गराउन थालिएको छ । अस्पताल परिसरमा स्थापना भएको अक्सिजन उत्पादन केन्द्रबाट सिधै उपचारका लागि भर्ना भएका बिरामीको शैया सम्म पाइपबाट अक्सिजन आपुर्ति गराउन…

पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको सर्वसम्मत कार्यसमिति चयन

बेनी । जलजला गाउँपालिकाको पर्वत बेनी खानेपानी तथा सरसफाई संस्थाको प्रथम अधिवेशनबाट लोकनाथ रेग्मीको अध्यक्षतामा सर्वसम्मत कार्यसमिति चयन भएको छ । फागुन १ गते सुरु भएको अधिवेशन सर्वसहमतिमा कार्यसमिति चयन गर्नका लागि स्थगित गरिएको थियो ।…

बेनीमा मगर विद्यार्थी संघको विस्तारित भेला सुरु

बेनी । बेनीमा बिहिबार देखि नेपाल मगर विद्यार्थी संघको एघारौ राष्ट्रिय विस्तारित भेला सुरु भएको छ । संघको रजत जयन्तिको अवसरमा आयोजना भएको भेला दुई दिन सम्म सञ्चालन हुने जनाएको छ । भेलामा विभिन्न ९ वटा समसामयिक प्रस्तावमा छलफल हुने संघका…

मन्त्री पुनद्धारा स्त्रीरोग शिविर, औषधी बिक्री कक्ष र अक्सिजन उत्पादन केन्द्रको उद्घाटन

बेनी । गण्डकी प्रदेशका सामाजिक बिकास मन्त्री नरदेवी पुनले नागरिकलाई रोगबाट बचाउन प्राथमिकता दिएको बताउनुभएको छ । बेनी अस्पताल परिसरमा स्थापना भएको औषधी बिक्री कक्षको भवन, अक्सिजन उत्पादन केन्द्र र स्त्रीरोग सम्बन्धी शिविरको बिहिबार…