कृषिका कार्यक्रम पाउने कृषक, समूह र सहकारी छनौट
बेनी । कृषि ज्ञान केन्द्र म्याग्दीले चालु आर्थिक वर्ष २०७७÷७८ मा सञ्चालन गर्ने बिभिन्न अनुदानका कार्यक्रमका लागि कृषक, समूह र सहकारी संस्था छनौट गरेको छ ।
सार्वजनिक सूचना आव्हान गरेर संकलन भएका प्रस्तावहरुको स्थलगत अध्ययनपछि विभिन्न!-->!-->!-->…
