पाउद्धारमा चौरी महोत्सव सुरु

पाउद्धार, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्धारमा बुधबारदेखि प्रथम चौरी महोत्सव सुरु भएको छ । राष्ट्रिय पशुपंक्षी स्रोत ब्यवस्थापन तथा प्रर्वद्धन कार्यालयको सहयोगमा चौरी स्रोत संरक्षण तथा प्रर्वद्धन समिति पाउद्धारले आयोजना गरेको

बालिकालाई अनुचित कार्य गर्ने एक जना प्रहरी नियन्त्रणमा

बेनी । म्याग्दीको मालिका गाउँपालिका–६ दरवाङमा बालिकालाई अनुचित कार्य गर्ने एक जना प्रहरीको फन्दामा परेका छन् । भारतको दार्जिलिङ घर भएका ५५ वर्षीय प्रकाश लामालाई दश वर्षीया बालिकालाई यौनजन्य अनुचित कार्य गरेको आरोपमा पक्राउ गरेर

मंगलाका पूर्व बिद्यार्थीले मन्दिर बनाए

बाबियाचौर । बाबियाचौरमा रहेको मंगला माध्यमिक बिद्यालयका पूर्व बिद्यार्थीहरुले सरस्वती मन्दिर निर्माण गरेका छन् । गत वर्षको श्रीपञ्चमी पर्वको अवसरमा शिलन्यास गरिएको मन्दिर निर्माण कार्य सकेर मंगलबार श्रीपञ्चमी पर्वकै अवसरमा बिद्यालयलाई

म्याग्दीको बन डिभिजन कार्यालय उत्कृष्ट

बेनी । गण्डकी प्रदेश सरकार मातहत म्याग्दीमा रहेका कार्यालयहरु मध्य बन डिभिजन कार्यालय उत्कृष्ट बनेको छ । प्रदेश सरकार स्थापना भएको तेस्रो वर्ष पुरा भएको अवसरमा मंगलबार पोखरामा भएको समारोहमा म्याग्दी सहित ११ वटै जिल्लाका एक÷एक वटा

म्याग्दी र मुस्ताङमा पर्यटन पुर्वाधार बनाउन रु. १३ करोड ३६ बिनियोजन

बेनी । पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास र प्रर्बधन गर्न पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले म्याग्दी र मुस्ताङका दुई÷दुई वटा योजनामा साझेदारी गर्ने भएको छ । सोका लागि रु. १३ करोड ३६ लाख बजेट विनियोजन भएको छ । पूर्वाधार निर्माण

सरकारको तीन वर्ष खेर गयो – काँग्रेस नेताहरु

बेनी । नेपाली काँग्रेसका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको तीन वर्ष खेर गएको टिप्पणी गरेका छन् । नेपाली काँग्रेस म्याग्दीले सोमबार बेनीमा आयोजना गरेको बिरोध सभामा काँग्रेसका नेताहरुले प्रतिनिधिसभा बिघटन गरेर

ओलीको असंबैधानिक कदम बिरुद्ध बेनीमा काँग्रेसको बिरोध प्रर्दशन

बेनी । संबिधान बिपरित आफ्नै बहुमत भएको प्रतिनिधिसभा बिघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध नपाली काँग्रेस म्याग्दीले सोमबार सदरमुकाम बेनी बजारमा बिरोध प्रर्दशन गरेको छ । देशब्यापी कार्यक्रम अन्तरगत बेनीमा भएको बिरोध प्रर्दशन

रघुगंगाका शैक्षिक संस्थाका लागि लेखा ब्यवस्थापन तालिम

बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका अन्तरगतका सामुदायिक बिद्यालय र सामुदायिक सिकाई केन्द्रको लेखा ब्यवस्थापन तालिम सोमबार मौवाफाँटमा सुरु भएको छ । तीन दिनसम्म सञ्चालन हुने तालिमको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले

अन्नपूर्णका कृषकलाई यान्त्रिक हलो बितरण

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले कृषकहरुलाई आइतबार यान्त्रिक हलो बितरण गरेको छ । गाउँपालिकाको कृषि शाखाले सहकारी, समूह, फर्म सञ्चालकलाई यान्त्रिक हलो (मिनिटेलर÷हाते ट्याक्टर) वितरण गरेको हो । पोखरेबगरमा आयोजित कार्यक्रममा

मृत्युको मुखमा पुगेकी सुत्केरीको ज्यान जोगियो

बेनी । माघ २९ गते बिहिबार राती ९.२९ मा सुत्केरी भएकी म्याग्दीको धवलागिरी गाउँपालिका–५ मल्कवाङकी मनकुमारी बिश्वकर्माको समयमै साल निस्किएन् । चिकित्सकका अनुसार सामान्यतया बच्चा जन्मिएको १० देखि ३० मिनेटभित्र निस्कनुपर्छ । साल अड्कीनुका