सर्वोच्चको फैसलाको स्वागतमा बेनीमा दिपावली, बुधबार प्रचण्ड -नेपाल समूहले बिजयउत्सव मनाउने

बेनी । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनस्थापना गर्ने फैसला गरेको खुसीयालीमा मंगलबार बेनीमा दिपावली गरिएको छ । नेकपाको प्रचण्ड–नेपाल समूहका कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालय अगाडीको चोकमा दिपावली गरेर अदालतको निर्णयको स्वागत गरेका

क्युपेकको ४७ बैठक बेनीमा सम्पन्न

बेनी । नेपाल बिजुली, पेन्टर, पलम्बर तथा निर्माण मजदुर यूनियन (क्यूपेक–नेपाल)को ४७ औ बैठक मंगलबार बेनीमा सम्पन्न भएको छ । क्युपेक म्याग्दी शाखाको आतिथ्यतामा भएको बैठकले संगठनात्मक र पेशागत सम्बन्धी १० बुदे निर्णय गरेको छ । क्युपेकका

सर्वोच्चद्वारा सरकारको प्रतिनिधिसभा विघटनको निर्णय बदर

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको निर्णय बदर गरिदिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले ५ पुसमा प्रतिनिधि विघटन गरेकी थिइन् । ओलीको कदम

लामाखेतका आमा समूहको नेतृत्वमा नाली सरसफाई

लामाखेत । जलजला गाउँपालिकाको केन्द्र लामाखेतमा मंगलबार आमा समूहको अगुवाइमा नाली सरसफाई भएको छ । लामाखेत आमा समूहले बेनी–मालढुङ्गा सडक अन्तरगत लामाखेत खण्डको नाली सरसफाई गरेका हुन् । ३३ जनाले दिनभर श्रमदान गरेर करिब चार सय मिटर नालीमा

यस्ता छन बेनी नगरपालिकाले हासिल गरेका महत्वपूर्ण उपलब्धिहरु

नगरप्रमुख हरिकुमार श्रेष्ठद्धारा २०७७ माघ २६ गते सम्पन्न भएको आठौ नगरसभामा प्रस्तुत बक्तब्य आदरणीय नगरसभाका सदस्य ज्यूहरु , सर्व प्रथम यस बेनी नगरपालिकाको आठौं नगरसभामा सम्पूर्णलाई हार्दिक स्वागत गर्न चाहन्छु ।यस गरिमामय सभामा यस

बेनीमा दलित मुक्ति संगठनको बिरोध प्रर्दशन

बेनी । प्रधानमन्त्री केपी शर्मा ओलीले संबिधान बिपरित प्रतिनिधि सभा विघटन गरेको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट नेपाल दलित मुक्ति संगठन म्याग्दीले सोमबार बेनीमा विरोध प्रदर्शन गरेका छन् । नेकपाको प्रचण्ड–नेपाल पक्षका दलित

म्याग्दी क्याम्पसले प्रबेश परिक्षा मार्फत बिद्यार्थी भर्ना गर्ने

बेनी । बेनीमा समुदायद्धारा सञ्चालित म्याग्दी बहुमुखी क्याम्पसले प्रबेश परिक्षा लिएर बिद्यार्थी भर्ना गर्ने भएको छ । विश्व बिद्यालय अनुदान आयोगबाट गत वर्ष अन्तराष्ट्रिय स्तरको शैक्षिक गुणस्तर प्रत्यायण सुनिश्चितता (क्युएए) पाएको

रोटरी क्लबद्धारा मल्लाजका बिद्यार्थीलाई छात्रवृत्ति

बेनी । रोटरी क्लव अफ कान्तिपुरले पर्वतको जलजला गाउँपालिका–३ मल्लाजमा रहेको बिद्याज्योति माबिका बिद्यार्थीलाई छात्रवृत्ति बितरण गरेको छ । क्लबद्धारा स्थापित निर्मला ब्यास छात्रवृत्ति कोषबाट १५ जना गरिब तथा जेहेन्दार बिद्यार्थीलाई

अस्ट्रेलीयाका छोरी बुहारीको स्रोत कक्षालाई सहयोग

बेनी । अस्टे«लीयामा रहेका म्याग्देली छोरी बुहारीहरुले बेनी नगरपालिका–५ बगुवाखोलामा रहेको बालजागृति आधारभूत बिद्यालयलाई गिजर सहयोग गरेका छन् । अस्टे«लीयाको उइ केयर एण्ड लभ फाउण्डेशनले वौद्धिक अपाङ्गता भएका बालबालिकाले पढ्ने बिद्यालयको

प्रतिनिधिसभा बिघटन बिरुद्ध हस्ताक्षर संकलन अभियान

बेनी । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले आइतबार बेनीमा प्रतिनिधिसभा बिघटनका बिरुद्ध हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् । संसद पुनस्थापनाको माग गर्दै प्रचण्ड–नेपाल समूहले आयोजना गरेको कार्यक्रममा संसद पुनस्थापनाको